आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

रवि लामिछानेको मुद्दा चैत १२ गतेका लागि ‘हेर्दाहेर्दै’मा

March 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा अर्को सुनुवाइ चैत १२ गतेका लागि तय भएको छ न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले मंगलबार भएको बहस नसकिएपछि...बाँकी

झापामा ‘बर्ड फ्लु’ देखियो, चारै दिशामा सङ्कटग्रस्त क्षेत्र घोषणा, ओसार-पसारमा रोक

March 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
झापा । झापाको दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्ड फ्लु’ देखा परेको छ । बर्ड फ्लु देखिएपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । प्रशासनले मंगलबार...बाँकी

बजेट अभावले विद्यालय भवन अधुरो, टिनले बारिएको कोठामा पढ्न बाध्य विद्यार्थी

March 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा
पर्वत । दक्षिण यहाँको बिहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण विगत तीन वर्षदेखि अधुरो बनेको छ । विहादी गाउँपालिका–४ वहाकीको लिम्सिङस्थित रम्बादेवी माता आधारभूत विद्यालयको निर्माणाधीन आठ कोठे पक्की भवन आर्थिक अभावमा अधुरो बनेको...बाँकी

गगनले भने : हतासमा राजीनामा दिएको थिइन, अब महाधिवेशनमा केन्द्रित बनौं

March 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले अब पार्टी महाधिवेशनमा केन्द्रित हुने बताएका छन् । आज पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अब पार्टीका सबै विषय महाधिवेशनको हलनै तय गर्ने बताएका हुन्...बाँकी

कांग्रेसमा गगनको ‘कमव्याक’ : पुगे सानेपा

March 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने पार्टी मुख्यालय सानेपा पुगेका छन् । आइतबार बसेको केन्द्रीय समिति बैठकले राजीनामा अस्वीकृत गरेसँगै आजको बैठकका लागि उनी पार्टी कार्यालय आइपुगेका छन्...बाँकी

रास्वपाले बिहीबार संसदीय दलको नेता चयन गर्ने

March 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । यही चैत १२ गते अपराह्न २ः०० बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदैछ । सोही...बाँकी

ट्रम्पको दाबी इरानले अस्वीकार गर्नासाथ कच्चा तेलको मूल्य फेरि बढ्यो

March 24, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानसँग सकारात्मक वार्ता भएको दाबी गर्नासाथ सोमबार ह्वात्तै घटेको कच्चा तेलको मूल्य फेरि बढेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पको दाबी इरानले अस्वीकार गरेपछि ब्रेन्ट कच्चा तेलको...बाँकी

महावीरको चेतावनी : भ्रष्टाचार रोक्न नसके रास्वपा पनि हराएर जान्छ

March 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सांसद महावीर पुनले भ्रष्टाचार रोक्न नसके राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपापनि हराएर जाने चेतावनी दिएका छन् समाजिक सञ्जालमा उनले लेखेका छन्= अव आउने रास्वपाको सरकारले पहिलो दिन देखि नै भ्रष्टाचारीहरुलाई नियम पुऱ्याएर...बाँकी

उर्जामन्त्री बने कुलमानको झन इज्जत जान्छ : हर्क साम्पाङ

March 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । नवनिर्वाचित सांसद तथा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले कुलमानलाई उर्जामन्त्री बनाउने विषयमा भइरहेको मिडिया ट्रायललाई लिएर टिप्पणी गरेका छन् । साम्पाङले कुलमानले उर्जा मन्त्रीको पद लिएमा उनको भएको इज्जत पनि गुम्ले बताएका...बाँकी

इरानले भन्यो : क्षतिपूर्ति नपाएसम्म युद्ध रोकिँदैन

March 24, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । इरानले जारी द्वन्द्वबाट पछि नहट्ने अडान लिएको छ । आफ्नो क्षतिको पूर्ति नपाएसम्म लडाइँ जारी राख्ने बताएको छ। इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाइले सबै आर्थिक प्रतिबन्ध हटाइनुर्ने र...बाँकी