Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

लहान पुगेर बालेनले मधेस आन्दोलनका प्रथम सहिदको शालिकमा गरे माल्यार्पण

January 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले केहीबेरअघि सिरहा जिल्लाको लहान पुगेर मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोसहितका शहीदहरूको शालिकमा माल्यार्पण गरेका छन्। उनीसँगै मन्त्री बब्लु गुप्ता र निवर्तमान सांसद...बाँकी

सुनको मुल्यमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार

January 19, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं । सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ...बाँकी

पूर्वमन्त्री प्रदीप यादव र इस्तिहाक राईले छाडे जसपा, एमाले प्रवेश

January 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । पूर्वमन्त्री प्रदीप यादव र इस्तिहाक राईसहितका नेता कार्यकर्ताले जनता समाजवादी पार्टी परित्याग गरेका छन्। उनीहरु जसपा परित्याग गरि एमालेमा प्रवेश गरेका हुन्। वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पूर्वमन्त्रीहरु प्रदिप यादव र इस्तिहाक राईसहितका...बाँकी

प्रचण्ड आज रुकुमपूर्व जाँदै, उम्मेदवारी दर्ता गराउने

January 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड आज साँझ रुकुमपूर्व जाँदैछन् । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराउन उनी आजै रुकुमपूर्व जान लागेका हुन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार...बाँकी

सहमतिको प्रयास गर्‍यौँ, बेलुकासम्म उमेदवार टुंगो लगाउँछौँ : सभापति गगन

January 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र सहमतिको प्रयास जारी राखेका कारण टिकट वितरणमा केही ढिलाइ भएको भए पनि बेलुकासम्म टुंगो लगाउने बताएका छन् । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले यस्तो बताएका...बाँकी

केपी ओली आज झापा जाँदै

January 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन् । आज बिहान साढे १० बजेको फ्लाइटमार्फत ओली काठमाडौंबाट झापा जान लागेका हुन् । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन...बाँकी

शंकर पोखरेल दाङ-२ बाट चुनाव लड्ने

January 18, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल दाङ-२ बाट चुनाव लड्ने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई दाङ-२ को टिकट दिएका छन्। एमाले सचिवालय बैठक दाङ-२ का टुंगो लगाउने जिम्मा ओलीलाई दिएको थियो।...बाँकी

धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा

January 18, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् । उनी...बाँकी

प्रसाईँलाई कारबाही गर्न भन्दै निर्वाचन आयोगले साइबर ब्युरोलाई पठायो पत्र

January 18, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कारबाहीका लागि निर्वाचन आयोगले साइबर ब्युरोलाई पत्र पठाएको छ । प्रसाईँले आइतबार आफ्नै निवास भक्तपुरमा गगन थापा पक्षले ५२ करोड दिएर आयोगबाट मान्यता पाएको आरोप लगाएका थिए । भ्रम...बाँकी

जनकपुर पुगे बालेन

January 18, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बालेन्द्र शाह (बालेन) जनकपुर पुगेका छन् । यसअघि आजै काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका उनी केही समय राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय कार्यालय पुगेका थिए । त्यहाँ केही समय बसेर बालेन जनकपुर गएका...बाँकी