यू-१९ महिला टी-२० विश्वकप छनोट : नेपाल युएईसँग पराजित
काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ । दुबईमा भइरहेको प्रतियोगितामा १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन...बाँकीरवि पक्राउबारे पार्टीले ठोस निर्णय नलिएको भन्दै रास्वपाका समर्थक घण्टीघरमै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक अहिले केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको छ पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै रास्वपाका समर्थक दबाब दिन...बाँकीयू-१९ महिला विश्वकप एसिया छनोट : यूएईले नेपाललाई दियो १२३ रनको लक्ष्य
काठमाडौं । आईसीसी यू-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स ९यूएई०सँग खेलिरहेको छ । जारी खेल जित्नका लागि नेपालले १२३ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले...बाँकीराष्ट्रपति पौडेल भन्छन् : भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी छ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्न नहुने बताएका छन्। आज काठमाडौंमा गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। संघीय...बाँकीयुवा संगठनको सम्मेलनलाई सम्बोधन गर्न चित्लाङ पुगे प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चित्लाङ पुगेका छन्। युवा संगठनको कार्यक्रममा सहभागी हुनको लागि आज बिहान मकवानपुरको चित्लाङमा पुगेका हुन्। प्रचण्डले मकवानपुरको थाहा नगरपालिकामा युवा सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्ने तय भएको...बाँकीजजिराको विमान गौतम बुद्ध विमानस्थलमा आइपुग्यो
November 9, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ । विमानले पूरै सिट क्षमतामा यात्रु ल्याएको र फर्किंदा पनि सिट पूरा भएको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । यसअघि पनि जजिराले यस विमानस्थलमा उडान...बाँकी भैरहवा विमानस्थलमा आज ३ वटा अन्तर्राष्ट्रिय उडान हुदै
November 9, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ। भैरहवाबाट आज तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान शुरू गर्दैछन्। निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल...बाँकी