March 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका २ सदस्यले राजीनामा दिएका छन् । बालुवाटार स्रोतका अनुसार नयाँ सरकार गठनको गृहकार्य भइरहेका बेला प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायाण तिमिल्सिनाले राजीनामा दिएका हुन्...बाँकी March 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। शुक्रबार दिउँसो कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो। कांग्रेस सभापति गगन थापाले राजीनामा दिएका कारण उपसभापति शर्माले...बाँकी March 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो स्वत दाबी रहने बताएका छन्। सानेपामा पत्रकारहरूसँग बोल्दै उनले आफू नै सबैभन्दा सिनियर भएको भन्दै यस्तो दाबी गरेका हुन् । यद्यपि सहमतिपूर्ण ढंगले निष्कर्ष...बाँकी March 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति सिफारिस गर्ने सरकारको निर्णय राष्ट्रपति रामचन्द्र पौडेलले होल्डमा राखेका छन् । चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति गर्न सिफारिस गर्ने निर्णय...बाँकी March 20, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार
काठमाडौं । पछिल्लो दिनहरुमा सुनको भाउ निरन्तर ओरालो लागेको छ । आज शुक्रबार पनि सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा ७ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...बाँकी March 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार सूचना जारी गरी तह ९ देखि तह ४ सम्मका विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त...बाँकी March 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । आज र भोलि देशका विभिन्न ठाउँमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत सार्वजनिक अपिल गर्दै सतर्कताका...बाँकी March 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।बैठकमा भर्खरैसम्पन्न निर्वाचनमा पार्टीको पराजयको समिक्षा हुने बताइएको छ । त्यस्तै यस बैठकमा सभापति गगन थापाले दिएको राजीनामाका विषयमा पनि छलफल हुने भएको छ । सभापति...बाँकी March 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथमा उपस्थित हुन सार्वजनिक सूचना निकालेको छ । सांसदहरूको शपथ यही चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ ।...बाँकी March 19, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन्। बिहीबार साँझ भएको रास्वपा शीर्षनेताको छलफलमा चैत १३ मा प्रधानमन्त्रीको शपथ तय गरिएको जनाइएको छ।...बाँकी