March 21, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध र धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका छन्। नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्य शुक्रबार घटेको छ । व्यापारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीलाई...बाँकी March 21, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन...बाँकी March 21, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू-भागमा अधिकांश बादल लागेको छ । बागमती...बाँकी March 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
हेटौँडा । काठमाडौँ आउजाउ गर्ने कान्ति लोकपथमा पहिरो खस्दा दुवैतर्फ सडक अवरुद्ध भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ गंगटे स्थित कान्ति लोकपथ सडक खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। शुक्रबार साँझ ५ बजेतिरको...बाँकी March 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्न उपसभापति विश्वप्रकाश शर्माले ७ वटा तर्क अघि सारेका छन् । पार्टी केन्द्रीय कार्य समितको बैठकमा उनले पेश गरेको दस्तावेजमा गगनले दिएको राजीनामा अस्वीकृति गर्ने सम्बन्धित छुट्टै...बाँकी March 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । एकाएक शुक्रबार दिउँसो असिनासँगै पानी परेपछि काठमाडौँलाई अँध्यारोले छोपेको छ। शुक्रबार दिउँसो पौने ३ बजेदेखि पानी पर्न थालेको हो। काठमाडौँलगायत देशका विभिन्न भागमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कतिपय...बाँकी March 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । सरकारले इद उल फित्रको विदा दिएको छ। शनिबार यसै पनि सार्वजनिक विदा रहेको छ्। यसै दिन मुश्लिम समुदायको चाड इद उल फित्र परेकाले गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सार्वजनिक विदा घोषणा गरेको...बाँकी March 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुको कारणहरूमध्ये गठबन्धन सरकारलाई पनि दोषी मानेको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी समीक्षा प्रतिवेदन पेस गर्दै यस्तो उल्लेख गरेका हुन्...बाँकी March 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । इरानी सुरक्षा निकायले एक जना नेपालीलाई नियन्त्रणमा लिएको खुलेको छ। स्ट्रेट अफ हर्मुजबाट सुरक्षा निकायले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिए। उनले शुक्रबार...बाँकी March 20, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन् । इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ ।...बाँकी