आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

फागुन २१ गतेको निर्वाचनमा ५ अर्ब ३७ करोड खर्च : निर्वाचन आयोग

March 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको जनाएको छ। आयोगले निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयसँग ७ अर्ब ८१ करोड ५ लाख बजेट माग गरेको थियो।...बाँकी

रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता

March 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहित शीर्ष नेताबीच भेटवार्ता भएको छ। बिहीबार साँझ सभापति लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको...बाँकी

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

March 19, 2026 | Posted by Pradip Nepali |  Uncategorized, मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन पेश गरेको छ । बिहीबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु डा.जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्ण बहादुर...बाँकी

राजीनामा दिँदै गगनले भने : मेरो निर्णय अन्त्य होइन

March 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशन सम्पन्न नभइ निर्वाचनको सामना गर्नुपरेको भए कांग्रेसका लागि झनै प्रतिकूल परिणाम प्राप्त हुने जिकिर गरेका छन्। उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार बुझाएको राजीनामा पत्रमा थापाले पार्टीभित्र सुरु...बाँकी

आशिकाको विरुद्धमा उत्रिए धादिङका १३ वटै पालिकाहरू, भने : निर्देशन मान्दैनौँ

March 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । धादिङका १३ वटै स्थानीय निकायहरूले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले दिने निर्देशन नमान्ने घोषणा गरेका छन् । आज नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको १३ वटै स्थानीय तहका पालिका प्रमुखहरूको बैठकले यस्तो निर्देशन र...बाँकी

रविको मुद्दा फिर्ताको रिटमा बहस सकियो, आदेश आजै आउन सक्ने

March 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा बहस सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलास बहस सकिएको हो।...बाँकी

भोलि र पर्सि तीव्र हावाहुरीको पूर्वानुमान, सर्तकता अपनाउन अनुरोध

March 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । स्थानमा शुक्रबार र शनिबार देशका विभिन्न स्थानमा तीव्र हावाहुरीको पूर्वानुमान छ । पश्चिम र पूर्वी नेपालका केही जिल्लामा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार दाङ र नेपालगन्ज...बाँकी

निर्वाचन सफल पार्ने सबैलाई धन्यवाद दिन प्रधानमन्त्री कार्की मुगुमा

March 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली पुगेकी छन्। कर्णाली प्रदेशको भ्रमणका लागि उनी बुधबार बिहान काठमाडौँबाट कर्णालीको मुगु गएकी हुन्। मुगुमा उनले निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद दिएकी छन्। त्यसक्रममा...बाँकी

समानुपातिकतर्फका १ सय १० सांसदलाई दिइयो प्रमाणपत्र

March 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित १ सय १० सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ। आज निर्वाचित आयोगमा आयोजित कार्यक्रममा समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र प्रदान गरिएको हो। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद...बाँकी

आक्रमणकारी भुमिका बन्द गर भन्दै काठमाडौंस्थित अमेरिकि दुतावास अगाडी प्रदर्शन

March 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिका-इजराइल र इरानबीचको युद्धले यतिबेला मध्यपुवको स्थिती तनावपुर्ण बनेको छ । यसैक्रममा मानव अधिकार तथा शान्ति समाजले आज काठमाडौंस्थित अमेरिका, इजरायलका राजदुतावास र इरानको कन्सुलेट कार्यालय अगाडि प्रदर्शन गरेको छ। तत्काल युद्ध अन्त्य...बाँकी