March 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छामा भएको हेलिकप्टर दुर्घटनामा बेलायतबाट फर्किएका परिवार सवार रहेको खुलेको छ। बेलायती सेनाबाट अवकास भएका डाकमनी राईकी पत्नी मनलक्षीको निधन भएपछि उनीहरू अन्तिम संस्कारका लागि हेलिकप्टरमा थातथलो फर्किएका थिए। केही...बाँकी March 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्त पार्टी रास्वपाका सभापति रवि लामिछानेले पार्टीमा गुटबन्दी नगर्न आफ्ना सांसदलाई चेतावनी दिएका छन्। सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको समापनसत्रलाई सम्बोधन गर्दै लामिछानले भने गुट नबनाउनुहोला । गुट बनाएर कांग्रेस एमालेलाई जित्न...बाँकी March 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
खोटाङ । खोटाङमा सव लिएको गएको हेलिकप्टर दुर्घटना भएको छ। एयर डाइनेष्टिको हेलिकप्टर शव ओरालेर फर्किने क्रममा दुर्घटनामा परेको हो। सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।...बाँकी March 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टीका नेताबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री कार्कीले नेपाल कम्युनिस्ट पार्टीलाई निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन्। प्रधानमन्त्री कार्कीले नेकपा संयोजक प्रचण्ड, माधवकुमार नेपाल,...बाँकी March 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले सन १९८४ को भारतीय लोकसभा निर्वाचनमा कांग्रेस आईले ल्याएको...बाँकी March 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिर दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आज बिहान आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मुलुकलाई...बाँकी March 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अबको एमाले आमकार्यकर्ताको भावनाबाट चल्नु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै अहिलेसम्म बन्द कोठाको षड्यन्त्र र सीमित व्यक्तिको चाहनामा चलेको एमाले अब आमकार्यकर्ता केन्द्रित बनाउन जरुरी...बाँकी March 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
धनगढी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ माननीय चोकमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै कान्छी आमाको हत्या गरेका छन् भने बहिनीलाई गम्भीर घाइते बनाएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चैत ३ गते...बाँकी March 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी काठमाडौँ उपत्यकामा मनाइँदैछ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने...बाँकी March 18, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आफ्नो पार्टीका तर्फबाट नवनिर्वाचित सांसदका निम्ति मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा भइरहेको दुईदिने अभिमुखीकरण कार्यक्रमलाई आज पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने...बाँकी