Skip

Hamro Sanchar

५ जना सवार मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १३ गते


काठमाडौं । काठमाडौँबाट दोलखा उडेको मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन भएको छ।

मध्यान्ह १२ः१७ मा काठमाडौँबाट उडेको हेलिकप्टर सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका उपप्रबन्धक तथा सूचना अधिकृत ज्ञानेन्द्र भूलले पाइलट सहित हेलिकप्टरमा पाँच जना सवारी रहेको जानकारी दिए।

उनका अनुसार ९ एन–एएनओ कल साइनको हेलिकप्टर बेपत्ता भएको हो। उक्त हेलिकप्टर क्यापटेन सुरज थापाले उडाइरहेका थिए ।


प्रतिकृया दिनुहोस्