March 17, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले औपचारिक पत्र पठाउँदै बधाई तथा शुभकामना दिएको छ । उक्त पत्रमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई...बाँकी March 17, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । जुवा खेल्ने र खेलाउने गरेको आरोपमा प्रहरीले काठमाडौँका क्यासिनोबाट १४ जना नेपालीलाई पक्राउ गरेको छ। दुई वटा क्यासिनोबाट १४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० पवनकुमार भट्टराईले बताए।...बाँकी March 17, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट फेरि पनि ‘हेर्दाहेर्दै’मा परेको छ। मंगलबार पनि सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको हो। न्यायाधीशद्वय सारङ्गा...बाँकी March 17, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद सुधन गुरुङले आफूले तलब भत्ता नलिने घोषणा गरेका छन् । गोरखा क्षेत्रनम्बर १ मा रास्वपाबाट निर्वाचित गुरुङले यस्तो घोषणा गरेका हुन् । पार्टीको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन...बाँकी March 17, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । कार्यक्रममा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने आएका छैनन्। उपाध्यक्षद्वय डीपी अर्याल र डा। स्वर्णिम वाग्लेले...बाँकी March 17, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । इराकको बगदादमा अवस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेटबाट आक्रमण भएको छ । समाचार एजेन्सीहरू रोयटर्स र एएफपीका अनुसार अमेरिकी दूतावासमा कयौं ड्रोन र रकेटबाट आक्रमण गरिएको हो । इराकको सुरक्षा स्रोतले एएफपीसँग पछिल्ला...बाँकी March 17, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । संयुक्त अरब इमिरेट्स युएइले २ घण्टापछि फेरि आफ्नो हवाई क्षेत्र खुला गरेको छ । इरानले मिसाइल र ड्रोन आक्रमण जारी राखेपछि सुरक्षा सावधानीका लागि यूएईले अस्थायी रूपमा एयरस्पेस बन्द गरेको थियो । यूएईको...बाँकी March 17, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको तपाईंसँग कुनै सूचना वा जानकारी भने तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले...बाँकी March 17, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानबाट आउन सक्ने मिसाइल र ड्रोन आक्रमणको खतरालाई ध्यानमा राख्दै आफ्नो हवाई क्षेत्र (एयर स्पेस) बन्द गरिएको जनाएको छ । यूएइको नागरिक उड्डयन प्राधिकरणले यो बन्द अस्थायी भएको बताएको...बाँकी March 17, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ...बाँकी