Skip

Hamro Sanchar

अमरेशको नाम काटियो : उद्योग प्रधानमन्त्रीसँगै रहने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १३ गते


काठमाडौं । उद्योग मन्त्रीको चर्चामा रहेका अमरेश सिंहको नाम अन्तिम समयमा काटिएको छ ।

प्रधानमन्त्री बालेन शाहले नै रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

रास्वपाले तयार पारेको मन्त्रीको अन्तिम सूचीमा सिंहको नाम काटिएको छ ।


प्रतिकृया दिनुहोस्