आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

March 17, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० बजे...बाँकी

अफगानिस्तानको अस्पतालमा हवाई हमला, ४ सय जनाको मृत्यु

March 17, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध दुर्व्यसन उपचार केन्द्रमा भएको हवाई आक्रमणमा कम्तीमा ४ सय जनाको मृत्यु हुनुका साथै २ सय ५० जना घाइते भएको अफगानिस्तान सरकारले जनाएको छ । तालिबान सरकारले उक्त आक्रमणका लागि...बाँकी

रिमा विश्वकर्मा सहित यी हुन् रास्वपाबाट समानुपातिकतर्फ निर्वाचित ५७ सांसद (सुची सहित )

March 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले सोमबार प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएका घोषणा गरेको छ । गत फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ ५७ सांसद निर्वाचित भएका...बाँकी

युद्धको फोटोरभिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने ६ नेपाली पक्राउ

March 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पश्चिम एसियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने ६ नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानुन र सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै टिकटक, फेसबुक...बाँकी

रवि लामिछानेविरुद्ध दायर रिट आज पनि ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ हुने

March 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरण सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’मा राखिएको छ । उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दर्ता भएको रिटमा सोमबार (चैत...बाँकी

कांग्रेसका पूर्वसांसद चालिसेसँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

March 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । विशेष अदालतले भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले उनीसँग पाँच लाख धरौटी मागेको हो...बाँकी

यसकारण बढ्नसक्छ गाडी भाडा

March 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै तत्काल सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागू हुने गरी...बाँकी

मुख्यमन्त्री शाहमाथि घुस मागेको आरोप लगाएका वन अधिकृत भट्ट पक्राउ

March 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
कैलाली । कैलालीको वन निर्देशनालयमा कार्यरत डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले सोमबार (चैत २) पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग,...बाँकी

बर्दिया निकुञ्जमा सिकार खेल्न गएका ६ किशोर बेपत्ता

March 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बाँके । बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गएका ५ जना किशोर बेपत्ता भएका छन् । सुर्खेतका ति युवाहरु फागुन २३ गते शिकार खेल्न गएकोमा घर नर्फकीएपछि प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव...बाँकी

रास्वपाको  समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्ल  :  म सदनमा रहूँ वा नरहूँ तर देशले हार्नु हुँदैन

March 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रास्वपाको  समानुपातिकमा नपरेपछि ज्ञानेन्द्र मल्ल  :  म सदनमा रहूँ वा नरहूँ तर देशले हार्नु हुँदैन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को समानुपातिक सुचिमा नपरेपछि क्रिकेटर ज्ञानेन्द्र मल्लले आफ्नो धारणा सार्वजनिक गरेका छन् । समानुपातिक सांसद...बाँकी