आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

संसदीय राजनीतिबाट सन्न्यास लिने सिके राउतको घोषणा

March 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन्। उनले व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेको र अब नलड्ने बताएका हुन्। राउत यसपटक सप्तरी–२ बाट प्रतिनिधिसभा सांसदका उम्मेदवार थिए। तर राष्ट्रिय...बाँकी

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ आज पनि

March 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतले आइतबार सुनुवाइ नसकिएपछि यो रिटलाई हेर्दाहेर्दैमा राखेको थियो। उक्त रिटमाथि आज...बाँकी

कलाकार गिरी भन्छन् : अहिलेको परिवर्तनको जस माओवादी जनयुद्धलाई जान्छ

March 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । कलाकार दिपराज गिरीले अहिलेको परिवर्तनको जस माओवादीले सञ्चालन गरेको जनयुद्धलाई जाने बताएका छन् । संसद्‍मा महिला, दलित र उत्पीडित वर्गको प्रतिनिधित्व बढ्नुको श्रेय तत्कालीन माओवादीलाई जाने बताएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका...बाँकी

दुबई अन्तराष्ट्रिय विमानस्थल नजिक ड्रोन हमला : तेल टंयाङकीमा आगो लाग्यो, उडान ठप्प

March 16, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । संयुक्त अरब इमिरेट्स (दुबइ) को अन्तराष्ट्रिय विमानस्थल नजिकै ड्रोन हमला भएको छ । सोमबार भएको उक्त ड्रोन आक्रमणबाट विमानस्थल नजिकैको इन्धन टंयाङकीमा आगलागि भएको दुबइको सञ्चारमाध्यम अफिसले जनाएको छ । रोयटर्सका अनुसार आगो...बाँकी

प्रधानमन्त्रीले स्वकीय सचिवलाई सरकारी नियुक्ति दिएपछि महावीरको चेतावनी : यो पाराले त नयाँ दल पनि मासिन्छन्

March 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले आफ्ना स्वकीय सचिवलाई सरकारी नियुक्ति दिएपछि यतिबेला चौतर्फि आलोचना भएको छ । यसैक्रममा पुर्व शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले पनि प्रधानमन्त्रीको यो निर्णयको बिरोध जनाएका छन् । पुनले राष्ट्रिय...बाँकी

पेट्रोलमा १५ र डिजेल-मट्टितेलकाे मुल्य १० रुपैयाँले बढ्याे

March 15, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो। वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको...बाँकी

नेकपाको समानुपातिक सूचीमा को-को परे ?

March 15, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फको नामावली निर्वाचन आयोगमा बुझाएको छ । विभिन्न क्लस्टरबाट ९ जनाको नाम आयोगमा बुझाएको नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । छनोट सूचीमा खसआर्य समूहबाट...बाँकी

अर्जुननरसिंह सहित यी हुन् कांग्रेसले टुंगो लगाएका समानुपातिक उम्मेदवार

March 15, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएर निर्वाचन आयोगमा पेश गरेको छ । १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेश गर्ने निर्णय गरिएको कार्यसम्पादनको बैठकपछि प्रवक्ता देवराज चालिसेले जानकारी गराएका...बाँकी

जेनजी आन्दोलनको प्रतिवेदनबारे विस्तृत भोलि आउँछ : गृहमन्त्री

March 15, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनबारे विस्तृत विवरण भोलि सार्वजनिक हुने बताएको छ आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश...बाँकी

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

March 15, 2026 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै नेपाल फर्किन पाउने भएका छन् । कुवेतको वैध रेसिडेन्ट पर्मिट (कुवेती सिभिल आईडी)भएर कुवेतमा बसोबास गर्ने नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने भएका हुन् । कुवेतस्थित नेपाली...बाँकी