आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सरकार गठन हुन १० दिन लाग्छ, आज सानुपातिक सांसद चयन गर्छौं : रास्वपा

March 15, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ । राष्ट्रिय स्वतन्त्रपार्टी रास्वपाले नयाँ सरकार बन्न अझै १० दिन लाग्ने बताएको छ । केन्द्रिय कार्यालय वनस्थली रास्वपाका प्रवक्ता मनिष झाले यस्तो बताएका हुन् । साथै सानुपातिक सांसद चयन आज गर्न रास्वपाको भर्चुअल बैठक...बाँकी

स्ट्रेट अफ होर्मुज अमेरिका र इजराइललाई मात्रै बन्द : इरान

March 15, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौ । इरानले विश्वभर पेट्रोलियम ढुवानीको एक प्रमुख समुन्द्री मार्ग स्ट्रेट अफ होर्मुज अमेरिका र इजराइलको जाहजका लागि मात्रै बन्द गरिएको स्पष्ट पारेको छ । इरानका विदेशमन्त्री अब्बाज अरघचिले ओमान खाडि फारस रबीचक पर्ने यो...बाँकी

गगनले चुनाव हार्ने सोचेको थिइन: प्रधानमन्त्री

March 15, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले चुनाव हारेकोमा आफुलाई विश्वास नलागेको संकेत गरेकी छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव हार्छन भन्ने लागेपनि गगन थापाले जित्छन भन्नेमा आफु...बाँकी

पार्टीका नेताबाटै घृणायुक्त अभिव्यक्ति र मिथ्या सूचना फैलाउने काम भयो: भट्टराई

March 15, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका नेताहरूबाट आफूविरूद्ध घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काम भएको बताएका छन्। चुनावमा पराजय व्यहोरेपछि एमाले नेताहरू एकार्काविरूद्ध आलोचना गर्न थालेका छन्। संस्थापनइतर समूहका...बाँकी

४०-५० हजारको मतान्तरलाई फसाइएको भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान:नेता पाण्डे

March 15, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको पूर्ण संरचना र कार्यशैली रिसेट गर्नुपर्ने बेला आएको बताएका छन्। यस्तो गम्भीर मोडमा पनि सबै ठीक थियो, हामीलाई त फसाइयो भन्ने निष्कर्ष निकाल्नु आफैलाई धोका दिनु भएको...बाँकी

मध्यपूर्व संकटकै बीच होर्मुज स्ट्रेट पार गरेर तेल र ग्याँस बोकेका जहाज भारत आउँदै

March 15, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
  काठमाडौं । मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच बढ्दै गएको तनावका बीच भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल भएका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार जानकारी यो जानकारी दिएका हुन् ।...बाँकी

समानुपातिक सांसद छान्न रास्वपा सचिवालय बैठक आज बस्दै

March 15, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो । प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज बैठक बस्ने जानकारी गराएका छन्...बाँकी

कांग्रेसले आज समानुपातिक सांसद छान्ने, बैठक बस्दै

March 15, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि कांग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा...बाँकी

उपमहासचिव भट्ट  भन्छन् : भदौ २३ – २४ को घटना बुझाउन नसक्दा नेतृत्वबारे  भ्रम फैलियो

March 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले गरेका राम्रा कामहरू र महत्वपूर्ण राजनीतिक घटनाक्रमबारे जनतालाई सही ढंगले बुझाउन नसक्दा पार्टीले अहिलेको परिणाम भोग्नुपरेको बताएका छन्। आज पार्टीको सचिवालय बैठकमा सहभागी हुन भक्तपुरको गुण्डु पुगेका...बाँकी

युएईमा भ्रमपूर्ण फोटो भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ पर्नेमा नेपाली पनि

March 14, 2026 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । युएईमा सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण फोटो भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ पर्नेमा नेपाली नागरिक पनि रहेको खुलेको छ। सामाजिक सञ्जालमा वास्तविक आक्रमणको भिडिओसँगै एआईबाट बनाइएको भिडिओ सार्वजनिक गरी भ्रम फैलाएको आरोपमा शुक्रबार १० जना...बाँकी