March 14, 2026 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार
काठमाडौं । मध्यपूर्वको तनावका कारण घर फर्किन चाहने कतारमा रहेका नेपालीलाई राजदूतावासले सम्पर्क गर्न अनुरोध गरेको छ। कतारको दोहास्थित नेपाली राजदूतावासले शनिबार विशेष अनुरोध जारी गर्दै घर फर्किन चाहेमा सम्पर्क गर्न भनेको हो। राजदूतावासको सूचनामा...बाँकी March 14, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ । आज भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकबाट नाम टुंगो लगाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए । “पार्टीले...बाँकी March 14, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन्। सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा गएका नेताहरूले शनिबार सभापति थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका हुन् । आफूहरूले...बाँकी March 14, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । आज (शनिबार)बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबारका लागि सारिएको छ। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनबमोजिम सचिवालय बैठक चैत १ गते आइतबार राखिने भएको हो।...बाँकी March 14, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
ईराकको बगदादस्थितअमेरिकी दुतावासमा ड्रोन आक्रमण काठमाडौं । ईराकको राजधानी बगदादस्थित अमेरिकी दुतावासमा ड्रोन आक्रमण भएको छ । दुतावासको भवनबाट धुँवा उडेको देखिएपनि बिस्तृत बिवरण भने आईनसकेको रोएर्टसले उल्लेख गरेको छ । एसिएटेड प्रेसले क्षेप्यास्त्र अमेरिकी...बाँकी March 14, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्न लागेको हो। अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो। बुवाको निधनको शोकमा...बाँकी March 14, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । अमेरिकाले इरानका नयाँ सर्वोच्च नेतासहित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रमुख नेताहरूबारे सूचना दिनेलाई १ करोड डलरसम्मको इनाम दिइने घोषणा गरेको छ। अमेरिकाको विदेश विभागले जारी गरेको सूचनामा त्यस्ता नेता १० जना...बाँकी March 14, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१० सितापुरमा शुक्रबार साँझ भारतीय नम्बर प्लेटको स्कारपियोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ, भने ११ जना घाइते भएका छन् । बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको डीएल ९ सी जेडओ...बाँकी March 14, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काभ्रेपलाञ्चोक । धुलिखेल–खावा सडकखण्ड कालेपत्र गर्न आगामी चैतमा दुई हप्ता बन्द गरिने भएको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको पुनः स्तरोन्नतिलाई तीव्रता दिइएपछि कालोपत्र गर्न चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधान...बाँकी March 14, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र बत्तीसपुतली फिडर अन्तरगतका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ। प्राधिकरणको बानेश्वर वितरण...बाँकी