Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

महावीरको चेतावनी : भ्रष्टाचार रोक्न नसके रास्वपा पनि हराएर जान्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १० गते


Advertisement

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सांसद महावीर पुनले भ्रष्टाचार रोक्न नसके राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपापनि हराएर जाने चेतावनी दिएका छन्

समाजिक सञ्जालमा उनले लेखेका छन्= अव आउने रास्वपाको सरकारले पहिलो दिन देखि नै भ्रष्टाचारीहरुलाई नियम पुऱ्याएर कहिल्यै उठ्न नसक्ने गरि नंग्याउनु पर्छ। नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनु पर्छ। सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ र रास्वपा पनि कालान्तरमा हराएर जानेछ ।

उनले थप भनेका छन् तीन महिना भित्र जनताले सुशासनको अनुभुति गर्न सकुन् । भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई मैले पुर्ण सहयोग गर्नेछु।


प्रतिकृया दिनुहोस्