आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

वर्षाले काठमाडौंमा केही राहत, वायु प्रदुषण घट्यो

March 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बिहिबार परेको पानी र हावाहुरीले काठमाडौं उपत्यकामा केही राहत मिलेको छ । वर्षापछि काठमाडौंको वायु प्रदूषण अघिल्ला दिनको तुलनामा केही घटेको छ । विश्वभरको वायु गुणस्तर रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका...बाँकी

हर्क साम्पाङ : भात खाऊ मेरो टाउको नखाऊ

March 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । श्रम संस्कृति पार्टी (ससंपा)का अध्यक्ष हर्क साम्पाङले फेसबुकमा स्ट्याटस लेख्दै ‘भात खाऊ मेरो टाउको नखाऊ’ भनेका छन् । भर्खरै सम्पन्न प्रतिनिधिसभा समानुपातिक प्रणालीतर्फ पार्टीले पाएको चार सिटमा समावेश हुने सदस्यबारे सामाजिक सञ्जालमा विवाद...बाँकी

धनुषा– १ का रास्वपा उमेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको आदेश

March 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्चले बिहीबार (फागुन २८)...बाँकी

अबदेखि आधा सिलिन्डर मात्रै ग्यास पाइने

March 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ। नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले जानकारी दिए। उपभोक्ताले...बाँकी

बोल्दा बोल्दै बैठकमै ढलेका एमाले कास्की इन्चार्ज थापाको हृदयघातबाट मृत्यु

March 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
पोखरा । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उनलाई हृदयघात भएर पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका निधन भएको घटेको एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्री...बाँकी

पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता

March 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयले अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरेका छन् । त्यसरी दर्ता भएका विवरण अध्ययन गरी आवश्यकताअनुसार...बाँकी

खाडी क्षेत्रमा जहाजमाथि आक्रमणपछि तेलको मूल्य उकालो, विश्व अर्थतन्त्रमा दबाब

March 12, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौ। मध्यपूर्वको खाडी क्षेत्रमा थप तीनवटा मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। बिहीबार एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ, जसले विश्व...बाँकी

निगम भन्छ अभाव छैन, तर बालाजुमा ग्यास लिन उपभोक्ताको लामो लाइन

March 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित भएको परिस्थितिका कारण विश्व बजारमा पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति प्रभावित हुन थालेको छ। यसको असर छिमेकी देशहरूमा देखिन थालेपछि नेपालमा पनि सम्भावित अभावको चर्चा बढ्दै गएको...बाँकी

मातृका यादवको जितलाई निर्वाचन आयोगको मान्यता

March 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले धनुषा १ मा नेकपाका मातृका यादव निर्वाचित भएको विवरण अद्यावधिक गरेको छ । आयोगले वेबसाइटमा अपडेट गरेको विवरण अनुसार यादवको १०४३० मत छ । नेपाली कांग्रेसका सामपलटन साहले ९५०२ र एमालेका...बाँकी

सभापतिबाट राजीनामा नदिन गगनलाई ललितपुरका जनप्रतिनिधिको आग्रह

March 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । ललितपुर जिल्लाबाट स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले सभापति गगनकुमार थापालाई सभापतिबाट राजीनामा नदिन आग्रह गरेका छन् । ललितपुरमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी वर्तमान जटिल राजनीतिक अवस्थामा...बाँकी