आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

कांग्रेस नेता पौडेलले चुनावमा खर्च गरे २३ लाख ८६ हजार

March 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले चुनावमा २३ लाख ८६ हजार रुपैयाँ खर्च भएको जानकारी दिएका छन् । काठमाडौँ ५ बाट उम्मेदवार भएका पौडेलले जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा खर्च विवरण बुझाउँदै २३ लाख ८६...बाँकी

मोदी सहभागी हुने र्काक्रममा पूर्वमेयर रेनुले सम्बोधन गर्ने

March 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीकी नेता तथा भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित एनएक्सटी समिट २०२६ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन्। भारतीय राज्यसभा सदस्य कार्तिकेय शर्माले दाहाललाई औपचारिक...बाँकी

४० दिन सेवा गरेर घर फर्कीए निर्वाचन प्रहरी

March 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूलाई बिदाई गरिएको छ। निर्वाचन र मतगणना प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै नेपाल प्रहरीले आज एक औपचारिक कार्यक्रम आयोजना गरी छोटो अवधिका लागि भर्ना भएका निर्वाचन प्रहरीहरूलाई बिदाई गरिएको...बाँकी

रेनुलाई हराएकी सोबिताको चुनाव खर्च ९ लाख ९३ हजार

March 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित सांसद सोबिता गौतमले चुनाव खर्च निर्वाचन आयोगमा बुझाएकी छन् । चितवन-३ बाट निर्वाचित उनले ९ लाख ९३ हजार ४५ रुपैयाँ चुनावमा खर्च भएको विवरण आयोगमा बुझाएकी हुन् । गौतमले...बाँकी

शंकर पोखरेल भन्छन् : खाडी तनावले नेपाली श्रमिक त्रासमा छन्

March 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा जारी युद्धका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकहरू गम्भीर त्रासमा रहेको बताएका छन् छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले बढ्दो तनावले जनजीवन र अर्थतन्त्रमा गम्भीर...बाँकी

चुनाव हारेपछि पहिलोपटक ओली : अपेक्षित परिणाम आएन, जनताको फैसला सम्मानसाथ स्वीकार्छु

March 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
  काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक आफ्नो धारणा सार्वजनीक गरेका छन् । अध्यक्ष ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि जनताको मतलाई आफूले सम्मान गर्ने...बाँकी

गोकुल बास्कोटाको चेतावनी : अब पनि कम्युनिस्ट नसच्चीए अर्को पल्ट सकिन्छ

March 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले कम्युनिस्ट आन्दोलन सुधार नगरे आगामी दिनमा अझ ठूलो संकटमा पर्न सक्ने चेतावनी दिएका छन्। बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ५ वर्षअघि आफूले नेकपाको ‘क्लाइमेक्स र कोल्याप्स’को समय भएको...बाँकी

इनिसा हत्या प्रकरण : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पुष्टि

March 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत शहीद उद्यानस्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीषा बालिकाको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी...बाँकी

मध्यपूर्वमा रहेका नेपाली सुरक्षित छन्, तत्काल उद्धार गर्नुपर्ने अवस्था छैन : परराष्ट्र सचिव राई

March 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । पश्चिम एसिया (मध्यपूर्व)मा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र मन्त्रालय गम्भीर रहेको सरकारले स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम...बाँकी

विश्वकप खेलेको नेपालले पौने ४ करोड पाउने

March 11, 2026 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
विश्वकप खेलेको नेपालले पौने ४ करोड पाउने काठमाडौं । आईसीसी टी(२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० बाट ३ करोड ७६ लाख ६६ हजार ८८ नेपाली रुपैयाँ पाउने भएको छ। आईसीसीले...बाँकी