March 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ। बुधबार बिहान गोरखा(१ र इलाम(१ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए। मतगणना...बाँकी March 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराका सडकमा किताब ९आत्मकथा० बेचिरहेका सांसद महावीर पुनलाई यसो नगर्न आग्रह गरेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत महावीरलाई सांसदको भूमिका स्मरण गराउँदै फुटपाथमा बसेर किताब नबेच्न अनुरोध गरेका...बाँकी March 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका मितेरी पार्टी नेपालका डा. रक्षकुमार राईले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले चुनाव प्रचारका क्रममा कुल ४०...बाँकी March 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
डडेल्धुरा । डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा किशोरको मृत्यु भएको छ । परशुराम नगरपालिका–२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा १७ वर्षीय सुवास महराको मृत्यु भएको जिल्ला प्रहरी...बाँकी March 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । उनले जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम चुनावी खर्च विवरण बुझाएका हुन् । चिततवन–२...बाँकी March 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता गोमालमान श्रेष्ठले पार्टी सभापति गगनकुमार थापालाई निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि नेतृत्वबाट पछि नहट्न आग्रह गरेका छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक पत्र लेख्दै हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम पार्टीको...बाँकी March 11, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । अमेरिकाले आफ्नो सेनाले हर्मुज स्ट्रेटनजिकै बारुदी सुरुङ बिछ्याउने १६ वटा इरानी जहाज ध्वस्त पारेको दाबी गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड सेन्टकमले ती जहाजमा आक्रमण भएको देखाउने भिडिओ पनि जारी गरेको छ। यसअघि अमेरिकाका...बाँकी March 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन् । उनी नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्स्टी २०२६’ ग्लोबल समिटमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । मार्च १२ देखि १४ सम्म भारत मण्डपममा हुने सम्मेलनमा...बाँकी March 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले एकतर्फी सडकमा ‘ओभरटेक’...बाँकी March 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री महावीर पुनले मतगणना नसकिएकोले फुर्सदको समयमा किता बेचेको प्रष्टीकरण दिएका छन् । उनले फुर्सदको समयमा किताब बेचेकोले ‘कोही पनि नरिसाउन’ आग्रह गरेका छन् । महावीर प्रतिनिधिसभा सदस्यमा निर्वाचित...बाँकी