Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

राप्रपाले खोल्यो खाता, जुम्लामा ज्ञानेन्द्र शाही विजयी

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । जुम्लामा राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११हजार ६३६...बाँकी

डोटीमा कांग्रेसका भरत खड्का विजयी

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
डोटी । डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको अन्तिम मतपरिणामअनुसार कांग्रेस उम्मेदवार खड्का १४ हजार ८ सय ९७ मतसहित विजयी भएका निर्वाचन आयोगले जनाएको...बाँकी

रवीन्द्र मिश्रले लिए राजनीतिबाट सन्यास, राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले यो राजीनामालाई दलीय राजनीतिबाट तत्कालका लागि बिदा भनेका छन् । शनिबार सामाजिक सञ्जालबाट मिश्रले राप्रपाका सबै जिम्मेवारीहरूबाट राजीनामा दिए...बाँकी

रुपन्देही-३ मा रास्वपाका लेखजंग ५० हजार मतान्तरले विजयी

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
बुटवल । रुपन्देहीको क्षेत्र नम्बर ३ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका उम्मेदवार डा.लेखजंग थापा निकटतम उम्मेदवार भन्दा ५० हजार बढी मत सहित विजयी भएका छन् । थापा ५८ हजार ८ सय १४ मत ल्याई...बाँकी

रुपन्देही–२ : रास्वपाका सुलभ खरेल विजयी, साढे ४२ हजार मतले हारे विष्णु पौडेल

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल विजयी भएका छन्। लामो समयदेखि रुपन्देहीको राजनीतिमा प्रभाव जमाइरहेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पराजित गर्दै खरेल राष्ट्रिय राजनीतिमा नयाँ...बाँकी

बझाङमा एमालेका ऐन महर विजयी

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिममा बझाङबाट खाता खोलेको छ । बझाङमा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । उनले १८ हजार ५४३ मत ल्याएका छन् । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली...बाँकी

झापा –५ः बालेन ओलीभन्दा झण्डै ३० हजार मतले अगाडि

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
दमक । झापा क्षेत्र नम्बर ५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहले आफ्नो अग्रतालाई निकै फराकिलो बनाएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘गढ’ मानिने यस क्षेत्रमा बालेनले अप्रत्याशित...बाँकी

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपाका रुकेश रञ्जित विजयी

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रञ्जित विजयी भएका छन् । २०४८ सालदेखि नै नेपाल मजदुर किसान पार्टी कब्जामा राखेको यस क्षेत्रमा रास्वपाका रञ्जित ३३...बाँकी

कांग्रेसका शेखर कोइराला भन्दा चार गुणा बढी मत ल्याएर विजयी भइन् रास्वपाकी रूविना

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रूविना आचार्य विजयी भएकी छन्। उनले ५५५१३ मत प्राप्त गरेर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ। यहाँ निकटतम प्रतिस्पर्धी कांग्रेसका शेखर कोइराला...बाँकी

साढे ३९ हजार मतान्तरले उछिन्दै चितवन-२ मा रवि लामिछाने तेस्रोपटक विजयी

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्। योसमेत उनी त्यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएका हुन्। निर्वाचन आयोगका अनुसार लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका...बाँकी