आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

दुई सातापछि दुबई उडान गर्दै नेवानि

March 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
ररकाठमाडौं । खाडी मुलुकमा चर्किएको द्वन्द्वपछि प्रभावित हवाई उडान क्रमशस् सुरु हुने क्रममा छ । यसैबीच नेपाल वायुसेवा निगम (नेवानि)ले बुधबार काठमाडौं-दुबई रुटमा उडान गर्ने भएको छ । नेवानिले २८ फेब्रुअरीयता उडान गर्न सकेको थिएन...बाँकी

मोदीको शुभकामनामा बालेनले फर्काए जवाफ : हामी सँगै सहकार्य गर्नेछौँ

March 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले जित हासिल गरेपछि भारतीय प्रधानमन्त्री मोदीले रास्वपा सभापति रवि लामिछाने...बाँकी

विवाहमा गएका दुई बालिकाको शव नदीमा भेटियो, एक बेपत्ता

March 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३, भाग्लेनजिकै सानीभेरी नदीमा मंगलबार (फागुन २६) दुई बालिकाको शव फेला परेको छ । उनीहरूसँगै गएकी एक बालिका बेपत्ता छिन् । बेपत्ता बालिकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको...बाँकी

नयाँ संसद् भवन ढिलाइ: प्रतिनिधि सभाका बैठक अस्थायी रूपमा बहुउद्देश्यीय हलमा हुने

March 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्माणाधीन नयाँ संसद् भवन समयमै तयार नहुँदा प्रतिनिधि सभाका बैठकहरू अस्थायी रूपमा संसद् परिसरमै रहेको बहुउद्देश्यीय हलमा सञ्चालन गर्ने तयारी गरिएको छ। मुख्य सभाकक्ष निर्धारित समयमा निर्माण सम्पन्न हुने सम्भावना नदेखिएपछि संघीय संसद्...बाँकी

समानुपातिक मत गणना : कांग्रेसले कटायो १७ लाख मत

March 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ नेपाली कांग्रेसले १७ लाख मत कटाएको छ । १ करोड ४ लाख ७७ हजार ९४३ मतगणना सम्पन्न हुँदासम्म कांग्रेसले १७ लाख २ हजार २१ ल्याएर दोस्रो स्थान हासिल गरेको निर्वाचन...बाँकी

सुर्खेतमा १६ वर्षीया किशोरीको हत्या प्रकरण: बलात्कारपछि हत्या आशंका, चार नाबालक पक्राउ

March 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विकको हत्या प्रकरणमा प्रहरीले चार जना नाबालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा वीरेन्द्रनगरका चार किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको...बाँकी

काठमाडौंमा वायु प्रदूषण: अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

March 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका अनुसार हावामा हानिकारक कणहरूको मात्रा बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाव दिइएको...बाँकी

अर्थमन्त्री रामेश्वर खनालले फिर्ता गरे,रातो पासपोर्ट

March 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी रातो पासपोर्ट फिर्ता गरेका छन् । अर्थमन्त्रीको हैसियतमा प्रयोगका लागि प्राप्त कूटनीतिक पासपोर्ट मन्त्री खनालले कार्यकाल सकिनै लाग्दा बुझाएका हुन् । उनले आज अर्थ...बाँकी

ईश्वर-मेटमणी र चित्रबहादुरदेखी यी ४ सय ९३ उम्मेदवारको जमानत जफत

March 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाज
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मलुकका विभिन्न सात जिल्लाका ४९३ जना उम्मेदवारको जमानत जफत भएको छ । काठमाडौँका १० वटा निर्वाचन क्षेत्रका २२६ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका...बाँकी

चुनाव हारेवपछि कुलमानको भावुक स्टाटस् : जनताको मन जित्यौँ, तर मत जित्न सकेनौँ

March 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले चुनावमा प्राविधिक रूपमा हार व्यहोरे पनि जनताको मन जितेको दाबी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आज चुनावको समीक्षा गर्दै अध्यक्ष घिसिङले परिवर्तनको अपेक्षासहित भारी जनमत...बाँकी