Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

दाङ ३ मा रास्वपाका कमल सुवेदी विजयी

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
दाङ । दाङ ३ मा रास्वपाका कमल सुबेदी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९४ मतान्तरले हराउदै सुबेदीले जित निकालेका हुन । सुबेदीले ४४ हजार दुईसय ४८ मत प्राप्त गर्दा गिरीले...बाँकी

नेपालको नयाँ सरकारसँग काम गर्न प्रतिबद्ध छु : मोदी

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ सरकारसँग नजिकबाट काम गर्ने बताएका छन् । “घनिष्ठ मित्र र छिमेकीको रूपमा, भारत साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न नेपालका जनता र उनीहरूको नयाँ सरकारसँग...बाँकी

रोल्पा-१ मा नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन विजयी

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
रोल्पा । रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन विजयी भएका छन् । नेकपाका उम्मेदवार वर्षमान पुनले २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका हुन् । त्यस्तै, प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १२...बाँकी

झापा-५ मा बालेन विजयी : करिब ५० हजार मतान्तरले हारे ओलि

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी...बाँकी

राजेन्द्र लिङ्देनलाई पराजित गर्दै झापा ३ मा रास्वपाका प्रकाश पाठक विजयी

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
झापा । झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठक भारी मतान्तरले निर्वाचित भएका छन्। ३७ वर्षीय पाठकले ३८ हजार ६ सय ७४ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई...बाँकी

२६ वर्षीय जेनजी युवा मनिष खनालको संसदमा इन्ट्री

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नवलपुर क्षेत्र नम्बर २ मा जेनजी युवा मनिष खनालले विजयी हासिल गरेका छन्। २६ वर्षका अधिवक्ता समेत रहेका युवा खनालले ४१ हजार ३४७ मत प्राप्त गरेका छन्। खनालले फराकिलो मतान्तर ल्याएर विजयी भएका...बाँकी

चुनाव हारेपछि रेनु दाहालको दुखेसो : जनताको मन जितेँ तर मत जित्न सकिनँ

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । चितवन-३ मा पराजित भएकी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले मन जिते पनि मत जित्न नसकेको बताएकी छन्। अन्तिम मतपरिणाम घोषणा भएपछि फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले भरतपुरको विकासमा ९ वर्ष समर्पित गरेर मन...बाँकी

ललितपुर-३ : रास्वपाकि तोसिमा कार्की निर्वाचित

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् । उनले ४३ हजार ९६ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत...बाँकी

राप्रपाले खोल्यो खाता, जुम्लामा ज्ञानेन्द्र शाही विजयी

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । जुम्लामा राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११हजार ६३६...बाँकी

डोटीमा कांग्रेसका भरत खड्का विजयी

March 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
डोटी । डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको अन्तिम मतपरिणामअनुसार कांग्रेस उम्मेदवार खड्का १४ हजार ८ सय ९७ मतसहित विजयी भएका निर्वाचन आयोगले जनाएको...बाँकी