आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

समानुपातिकमा १ करोड ४ लाख मतगणना, कुन पार्टीले कति ल्याए ?

March 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ३८ हजार ७५० मतगणना भएको छ । अब करिब ५ लाख मत गन्न बाँकी छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख...बाँकी

मोदीपछि भुटानका प्रधानमन्त्रीको रवि-बालेनलाई बधाई : दुई देशको मित्रता अझ प्रगाढ बन्ने आशा छ

March 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा बहुमत हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई देशका राजनीतिक दल तथा बिदेशबाट शुभकामना प्राप्त भईरहेको । सोमबार मात्रै भारतका प्रधानमन्त्रीबाट शुभकामना पाएका...बाँकी

बजारमा फैलिएको हल्लाबारे कांग्रेस नेता शर्मा : चुनाव हार-जितले सामाजिक सेवामा कुनै असर गर्दैन

March 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका नेता सुनिलकुमार शर्माले चुनावमा हार वा जित हुनुले सामाजिक सेवामा कुनै पनि असर नर्पने बताएका छन् । बजारमा विभिन्न किसिमका हल्ला तथा भ्रम फैलिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले आफूले...बाँकी

प्रत्यक्षतर्फ १६५ सिटकै परिणाम आयो, रास्वपाले १२५ सिट जित्दा अन्यको कति ?

March 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम सार्वजनिक भएको छ। प्राप्त मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अहिलेसम्मको मत गणनाका आधारमा उसले ५८ सिट प्राप्त गर्ने देखिन्छ।...बाँकी

गगनलाई चन्द्र भण्डारीको सुझाव : राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो

March 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चुनाव हारेपछि कांग्रेस सभापतिबाट राजीनामा दिने मुड बनाएका गगन थापालाई नेता चन्द्र भण्डारीले राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा राजीनामा दिन मनस्थितिमा पुगेका हुन्। उनले सोमबार मात्रै उपसभापति...बाँकी

भारतीय प्रधानमन्त्री मोदीले रवि र बालेनलाई गरे फोन, के भयो कुराकानि ?

March 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन संवाद गरेका छन् । फोन संवादमा प्रधानमन्त्री मोदीले रवि–बालेनसँग न्यानो संवाद भएको प्रतिक्रिया दिएका छन्...बाँकी

चुनावमा पराजित भएपछि रास्वपा रुकुमपश्चिम सभापति शाहीले दिए राजीनामा

March 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकुमपश्चिम जिल्ला सभापति मानबहादुर शाहीले पद छाडेको घोषणा गरेका छन्। पार्टीका संस्थापक जिल्ला सभापति शाहीले सोमबार पार्टीको सभापति पदबाट राजीनामा दिएका हुन्। शाही रुकुमपश्चिमबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार समेत थिए।...बाँकी

धनुषा-१ को मतपरिणाम सार्वजनिक गर्न आयोगको निर्देशन

March 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले धनुषा–१ को मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको सोमबारको बैठकले धनुषा–१ का निर्वाचन अधिकृतलाई मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको हो । …सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२र११र२९ गते प्राथमिकतामा पर्ने...बाँकी

गगनले भने : सभापतिबाट राजीनामा दिन्छु, नदिन विश्वको सुझाव

March 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेपछि पदबाट राजीनामा दिने मुड बनाएका छन्। सभापति गगन थापाले सोमबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँगको भेटवार्तामा सभापतिबाट राजीनामा दिने बताएका छन्। नयाँ बानेश्वरमा...बाँकी

एन्फाले भन्यो : ए डिभिजन लिग’ समयमै गर्न सम्भव छैन

March 9, 2026 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ । नेपाल फुटबल खेलाडी संघले माग पूरा नभएको भन्दै एन्फाको मुख्यालयमा आइतबार तालाबन्दी गरेको थियो । सोही...बाँकी