Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सव लिएर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ४ गते


Advertisement

खोटाङ । खोटाङमा सव लिएको गएको हेलिकप्टर दुर्घटना भएको छ।

एयर डाइनेष्टिको हेलिकप्टर शव ओरालेर फर्किने क्रममा दुर्घटनामा परेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।


प्रतिकृया दिनुहोस्