Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

कांग्रेस सभापति गगन थापाले मैतीदेवीबाट गरे मतदान

March 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन्। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट मतदान गरेका उनको सचिवालयका सदस्य रविन मुडभरीले जानकारी दिए। कांग्रेस सभापति थापा सर्लाही ४...बाँकी

प्रधानमन्त्री कार्कीले गरिन् मतदान, भनिन् : आज एकदमै खुसीको दिन

March 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन्। धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । आफ्ना लागि आजको दिन एकदमै खुसीको दिन रहेको उनले बताएकी छन् । १६५ स्थानका लागि आज देशैभर...बाँकी

कटारीमा प्रहरीको गोलीले क्षति पुगेको मतपेटिका परिवर्तनपछि पुनः मतदान सुरु

March 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीको गोलीले क्षति पुगेको मतपेटिका परिवर्तनपछि पुनः मतदान सुरु भएको छ। बिहान ७:१३ बजे कटारी नगरपालिका ३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलाको ख मतदान केन्द्रमा असावधानीका कारण प्रहरीकै...बाँकी

म्याग्दीमा १०१ वर्षीय छन्त्यालले गरे मतदान

March 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
म्याग्दी । म्याग्दीमा १०१ वर्षीय रि बहादुर छन्त्यालले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार (फागुन २१)उनले मतदान गरेका हुन् । मालिका गाउँपालिका–८, छन्त्यालले रितुङ माविस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । म्याग्दीमा शान्तिपूर्ण...बाँकी

शंकर पोखरेलले तुलसीपुरबाट गरे मतदान

March 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मतदान गरेका छन्। पोखरेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्। उनले आफ्नै क्षेत्रमा पर्ने दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ बुथमा...बाँकी

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले गरे मतदान

March 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। उनी कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत हुन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका...बाँकी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरे मतदान

March 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले पनि मतदान गरेका छन् । साम्पाङ्ले धरान उपमहानगरपालिका-१८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । साम्पाङ सुनसरी-१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।...बाँकी

काठमाडौंमा बालेनले गरे मतदान

March 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मतदान गरेका छन्। बिहीबा बिहान उनले काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण स्कुल मतदान केन्द्रमा मतदान गरेका हुन्। बालेन आफै भने झापा-५ मा प्रतिनिधि सभा सदस्यका लागि उम्म्दवार...बाँकी

प्रचण्डले चितवनमा गरे मतदान, लागे रोल्पा तिर

March 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट मतदान गरेका छन् । चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुलमा रहेको ‘क’ मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । उनले...बाँकी

रवि लामिछानेले गरे मतदान

March 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मतदान गरेका छन्। काठमाडौँ–३ का मतदाता हुन्। उनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महांकालचौर केन्द्रबाट मतदान गरेका स्वकीय सचिव अविनास आचार्यले...बाँकी