March 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । गृह मन्त्रालयले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठक गरेर निर्वाचन सुरक्षालगायत सम्पूर्ण...बाँकी March 4, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार
काठमाडौं । आज एकैदिन सुनको भाउ तोलामा ११ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन...बाँकी March 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नष्ट गरिएको प्रहरीले जनाएको छ । आज बिहान करिब ६:१५ बजे शोभा अधिकारी रेग्मीको घरको गेट अगाडि रातो कपडा बेरेको शंकास्पद...बाँकी March 4, 2026 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार
काठमाडौं । आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै छन्। भारतको कोलकतास्थित इडेन गार्डेनमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ। जारी विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड दोस्रोपटक...बाँकी March 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
पर्सा । पर्साको पर्सागढी नगरपालिका–३ बडनियार चोकमा चेकजाँचको क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)उमेदवार सवार गाडीमा शंकास्पद वस्तु फेला परेको छ । प्रहरीका अनुसार राति करिब ११ बजे चेकजाँचका क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पर्सा...बाँकी March 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका एक उम्मेदवार सिराहाबाट नगदसहित पक्राउ परेका छन्। सिराहा क्षेत्र नम्बर ३ का जसपाका उम्मेदवार अशेश्वर यादव गएराति नगदसहित पक्राउ परेका मधेस प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा...बाँकी March 4, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । इजरायली रक्षा बलले इरानमा लगभग ३०० वटा क्षेप्यास्त्र प्रक्षेपण केन्द्रहरू नष्ट गरेको दाबी गरेको छ । लेबनानमा धेरै लक्ष्यहरूमा प्रहार गरेको टेलिग्राम म्यासेजिङ एपमा जारी गरिएको नयाँ अपडेटमा उल्लेख छ । “गत २४...बाँकी March 3, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । इजरायल र अमेरिकाको सैन्य हमलामा परी इरानमा ७४२ जनाको मृत्यु भएको दाबी गरिएको छ । इरानको रेड क्रिसेन्ट सोसाइटीलाई हवाला दिँदै इजरायल-अमेरिकाको हमलामा परी ७८७ इरानी नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्...बाँकी March 3, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । कतारले सबै श्रेणीका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने भएको छ । कतारको आन्तरिक मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै म्याद सकिएका वा सकिन लागेका सबै प्रकारका प्रवेश भिसा २८ फेब्रुअरी...बाँकी March 3, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । हज र उमराहको निम्ति खाडी राष्ट्र साउदी अरेबिया गएका ३६ नेपाली उतै रोकिएका छन् । अमेरिकारइजरायल र इरानबीचको युद्ध मध्यपूर्व तथा खाडी क्षेत्रमा फैलिएपछि हजयात्रामा गएका ३६ नेपाली उतै रोकिन बाध्य भएका हुन्...बाँकी