आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

म्याग्दीमा महावीर पुन दोब्बर मतान्तरले अगाडि

March 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
बेनी । म्याग्दीका स्वतन्त्र उमेदवार महावीर पुन दुई वटा स्थानीय तहको मतगणना सकिँदासम्म दोब्बर मतान्तरसहित अग्रता लिएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा पुनले तीन हजार चार सय ३७ बढी मत पाएका छन्...बाँकी

रुकुम (पूर्व)मा प्रचण्ड विजयी, घोषणा गर्न बाँकी

March 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । रुकुम (पूर्व)मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)विजयी बनेका छन् । रुकुम (पूर्व)को मतगणना अन्तिम चरणमा रहेको र विजयी घोषणा गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी...बाँकी

ऋषि धमलालाई ५६ मत

March 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । ऋषि धमला रौतहट-४ मा निकै पछाडि परेका छन्। प्राइम टीभीका सञ्चालकसमेत रहेका धमला आम जनता पार्टीका उम्मेदवार हुन्। अहिलेसम्म उनले ५६ मत पाएका छन्। समग्र मत परिणाममा उनी छैटौँ स्थानमा छन्। रौतहट-४ मा...बाँकी

सर्लाही ४ : गगन थापा झन् पछि, मतान्तर फराकिलो बनाउँदै अमरेश

March 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं ।सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा रास्वाका उम्मेदवारसँग झन् पछि परेका छन्। थापा रास्वपाका अमरेशकुमार सिंहसँग ११ सय ३३ मतले पछि परेका हुन्। पछिल्लो मत परिणामअनुसार सिंहले २८ सय ४७ मत पाउँदा...बाँकी

जुम्लामा राप्रपाले लियो अग्रता

March 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । ५० भन्दा बढी निर्वाचन क्षेत्रको मतगणता हुँदा निकै कमजोर देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले मतगणनामा पहिलोपटक अग्रता लिएको छ । राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो । उसलाई नेपाली कम्युनिष्ट पार्टीले पछ्याइरहेको छ ।...बाँकी

राजेन्द्र पाण्डेलाई पछि पार्दै धादिङ १ मा रास्वपाकी आशिकाको अग्रता

March 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार धादिङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता राजेन्द्र पाण्डेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङले अग्रता लिएकी...बाँकी

रुकुमपूर्वमा प्रचण्ड फराकिलो मतको अगाडि

March 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
रुकुमपूर्व । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन् । प्रारम्भिक मतगणना अनुसार २ हजार ६३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४१५ मत...बाँकी

तेह्रथुममा एमालेका भानुभक्त ढकालको प्रारम्भिक अग्रता, कांग्रेस दोस्रो

March 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । तेह्रथुममा नेकपा एमालेका भानुभक्त ढकालले प्रारम्भिक अग्रता लिएका छन्। उनले १२६२ मत पाउँदा नेपाली कांग्रेसका उम्मदेवारले १२४४, रास्वपाले १२४९ र श्रम संस्कृति पार्टीका उम्मेदवार ६७२ मत ल्याएका छन्। तेह्रथुममा नेकपा एमाले र रास्वपाको...बाँकी

ललितपुर १ मा कांग्रेसका उदयशमशेर राणाको अग्रता, पछ्याउँदै रास्वपा

March 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदयशमशेर राणाले अग्रता लिएका छन्। अहिलेसम्म बागमती गाउँपालिकाको १, २ र ३ नम्बर वडाको मतगणना सकिएको छ। जसमा राणाले १ हजार ५५१ मत ल्याएर अग्रता बनाएका...बाँकी

विश्वकपको उपाधिका लागि भारत र न्यु जिल्यान्ड भिड्ने

March 6, 2026 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
काठमाडौं । आईसीसी टी-२० विश्वकपको उपाधिका लागि साविक विजेता भारत र न्यु जिल्यान्ड भिड्ने भएका छन्। फाइनल खेल आइतबार साँझ सवा ७ बजे अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ। बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७...बाँकी