इरानका नयाँ सर्वोच्च नेतालाई पनि मार्ने इजरायलको चेतावनी
March 4, 2026 | Posted by Pradip Nepali | अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन्। बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो। भेटमा समसामयिक राजनीति तथा बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी...बाँकी
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन् । केहीबेरदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर...बाँकी
काठमाडौं। नेपालमा यही मार्च १० देखि २० तारिख सम्म आयोजना हुन लागेको आईसीसी विश्व कप लिग २ को खेल स्थगित भएको छ। अमेरिका, इजरायल र ईरान युद्धका कारण मध्यपूर्वमा देखिएको अस्थिर अवस्थाको कारण उक्त खेल...बाँकी
काठमाडौं । इजरायल र अमेरिकी आक्रमणमा इरानमा एक हजारभन्दा धेरै नागरिक मारिएको मानव अधिकार समूहले दाबी गरेको छ । अमेरिकास्थित ह्युमेन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी एचआरएएनए ले फेब्रुअरी २८ देखि इरानमा एक हजार ९७ नागरिकको...बाँकी
काठमाडौं । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । बैठकले भोलि निर्वाचनको दिन हवाई गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् । ‘बैठक भर्खरै सम्पन्न भएको छ । हवाई...बाँकी
काठमाडौं गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति गरिएको बताएका छन्। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताए। उनले मतदातालाई...बाँकी
पर्सा । पर्साको वीरगञ्जमा तीन जना सुतली बम र सुँगुरको टाउको सहित पक्राउ परेका छन्। बुधबार बिहान पौने ३ बजेतिर वीरगञ्ज महानगरपालिका=१६ इनरवागाउँबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर बस्नेतले जानकारी...बाँकी
काठमाडौं । गृह मन्त्रालयले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठक गरेर निर्वाचन सुरक्षालगायत सम्पूर्ण...बाँकी
काठमाडौं । आज एकैदिन सुनको भाउ तोलामा ११ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन...बाँकी