आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

शंकर पोखरेलले तुलसीपुरबाट गरे मतदान

March 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मतदान गरेका छन्। पोखरेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्। उनले आफ्नै क्षेत्रमा पर्ने दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ बुथमा...बाँकी

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले गरे मतदान

March 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। उनी कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत हुन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका...बाँकी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरे मतदान

March 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले पनि मतदान गरेका छन् । साम्पाङ्ले धरान उपमहानगरपालिका-१८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । साम्पाङ सुनसरी-१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।...बाँकी

काठमाडौंमा बालेनले गरे मतदान

March 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मतदान गरेका छन्। बिहीबा बिहान उनले काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण स्कुल मतदान केन्द्रमा मतदान गरेका हुन्। बालेन आफै भने झापा-५ मा प्रतिनिधि सभा सदस्यका लागि उम्म्दवार...बाँकी

प्रचण्डले चितवनमा गरे मतदान, लागे रोल्पा तिर

March 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट मतदान गरेका छन् । चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुलमा रहेको ‘क’ मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । उनले...बाँकी

रवि लामिछानेले गरे मतदान

March 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मतदान गरेका छन्। काठमाडौँ–३ का मतदाता हुन्। उनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महांकालचौर केन्द्रबाट मतदान गरेका स्वकीय सचिव अविनास आचार्यले...बाँकी

प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु, कुलमानले गरे मतदान

March 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान शुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान शुरु भएको जानकारी दिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘भर्खरै ७ बजेदेखि...बाँकी

निर्वाचन पर्यवेक्षण गर्न ९ देशका प्रमुख आयुक्त काठमाडौंमा

March 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूलाई आयोगले निर्वाचनबारे ब्रिफिङ गरेको छ। आयोगको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न ९ देशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख...बाँकी

इरानका नयाँ सर्वोच्च नेतालाई पनि मार्ने इजरायलको चेतावनी

March 4, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानका नवनियुक्त सर्वोच्च नेता मुजतबा खामेनीलाई पनि निशाना साँध्ने चेतावनी दिएका छन् । इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको आक्रमणमा परी इरानका सर्वोच्च नेता अली खामेनी मारिएका थिए ।...बाँकी

राष्ट्रपती पौडेलसँग प्रधानमन्त्री कार्कीको भेट

March 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन्। बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो। भेटमा समसामयिक राजनीति तथा बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी...बाँकी