Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सुदन गुरुङको आक्रोश : लोप्पा स्वीकार गर्दै कुर्सीमा टाँसिएर बस्न कत्तिको सुहाउँछ गृहमन्त्रीज्यू ?

November 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले काटमारको अभिव्यक्ति दिनेहरू सरकारलाई खुलेआम चुनौती दिँदै हिँड्दा पनि चुप बसेको भन्दै गृहमन्त्री ओम प्रकाश अर्यालमाथि आक्रोश पोखेका छन् । सरकारले ‘सानालाई ऐन र ठुलालाई चैन’ दिने...बाँकी

प्रधानमन्त्रीले भोलि दलसँग चुनावबारे छलफल गर्ने

November 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग चुनावबारे छलफल गर्ने भएकी छन् । त्यसका लागि बधुबार अपरान्ह ४ बजे छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलहरूलाई निम्ता गरिएको छ । फागुन २१...बाँकी

जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका सन्तोषसँग प्रधानमन्त्रीको भेट

November 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उनले घाइते बोहराको उपचारको अवस्थाबारे जानकारी लिँदै परिवारसँग पनि भलाकुसारी...बाँकी

प्रतिनिधिसभा विघटनविरुद्ध अदालत र सडक सङ्घर्षमा जाने ओलीको घोषणा

November 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले दुई प्रकारका कदम चाल्ने घोषणा गरेका छन् । आज विघटित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कानुनी लडाई र सडक सङ्घर्ष गर्ने...बाँकी

एनपीएल : विराटनगर किंग्सले शानदार जित

November 18, 2025 | Posted by Pradip Nepali |  खेलकुद, बिशेष, मुख्य समाचार, समाचार
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रियिमर(एनपीएल) मा विराटनगर किंग्सले शानदार जितहासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको हो। विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १८.५...बाँकी

एमालेले भन्याे : जेनजी आन्दोलनको घटनाको जिम्मा तत्कालीन प्रधानमन्त्रीले लिन सक्दैन

November 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनतर्फ संकेत गर्दै त्यसबेलाका घटनाहरू तत्कालीन प्रधानमन्त्रीको हैसियतले केपी ओलीले लिनै नसक्ने बताएका छन्। मंगलबार विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पोखरेलले शान्ति सुरक्षा कायम गर्न सरकारले...बाँकी

विप्लव नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र : नाम नेकपा (माओवादी)

November 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। मंगलबार विप्लवसहितका नेताहरू आयोगमा पुगेर प्रमाण पत्र बुझेका हुन्। पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राखिएको छ । यो नाम २०५२ सालमा...बाँकी

एनपीएलको दोस्रो संस्करणमा चितवनको विजयी सुरुवात

November 18, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । रबि बोपाराको अर्धशतक अनि सैफ अली जैबको आक्रमक ब्याटिङमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । कर्णालीले दिएको १६७ रनको लक्ष्य १९।१...बाँकी

एनपीएल : कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

November 18, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले तीन विकेट गुमाएर १६६ रन बनाएको हो । कर्णालीका प्रियांक पन्चालले...बाँकी

राष्ट्रिय परिचयपत्र र पञ्जिकरण विभागको वेबसाइट ह्याक

November 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गरे । ‘साइट ह्याक भएको छ । अहिले रिकभर गर्ने काम भइरहेको...बाँकी