November 19, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्। महासचिव शंकर पोखरेलसहित पार्टीको कार्यक्रमका लागि सिमरा जान लाग्दा जेनजी युवाहरु आन्दोलित भएका थिए । विमानस्थालसम्म तोडफोड गर्ने तहमा युवाहरु उत्रिएपछि...बाँकी November 19, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
बारा । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपले बाराको सिमरास्थित विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ । बाराको मुख्य बजार क्षेत्रमा एमाले कार्यकर्ताले जेनजी युवा सम्राट उपाध्ययमाथि हातपात गरेपछि सुरु भएको झडपले विमानस्थल क्षेत्र तनावग्रस्त...बाँकी November 19, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
बारा । नेकपा एमाले नेता महेश बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा आउने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका छन् । एमाले नेता बस्नेत आज बाराको परवानीपुरमा हुने कार्यक्रममा...बाँकी November 19, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । आज सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।...बाँकी November 19, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले देशभरिका सबै सञ्चार संस्थाहरू (मुद्रण, टीभी र अनलाइन)लाई पूर्वप्रधानमन्त्री शेख हसिनाको भनाइ प्रकाशन तथा प्रशारण नर्गन कडा चेतावनी दिएको छ । सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै पूर्वप्रधानमन्त्री हसिनाका भनाइहरू प्रकाशन...बाँकी November 19, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिने बताएका छन् । नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई...बाँकी November 19, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् । आज अपराह्न ४ बजे हुने छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलका नेताहरुलाई निम्ता गरिएको । फागुन २१...बाँकी November 19, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौँ । टियु मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले उद्घाटन खेलमा...बाँकी November 19, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
ताप्लेजुङ । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुदा ४ घर जलेका छन्। मिक्वाखोला गाउँपालिका-४ स्थित तेम्बा बजारमा गएराति आगलागी भएको हो। आगलागीबाट तेम्बा बजारका चार घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। राति करिब...बाँकी November 19, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले काटमारको अभिव्यक्ति दिनेहरू सरकारलाई खुलेआम चुनौती दिँदै हिँड्दा पनि चुप बसेको भन्दै गृहमन्त्री ओम प्रकाश अर्यालमाथि आक्रोश पोखेका छन् । सरकारले ‘सानालाई ऐन र ठुलालाई चैन’ दिने...बाँकी