Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु नष्ट

March 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नष्ट गरिएको प्रहरीले जनाएको छ । आज बिहान करिब ६:१५ बजे शोभा अधिकारी रेग्मीको घरको गेट अगाडि रातो कपडा बेरेको शंकास्पद...बाँकी

टी-२० विश्वकप : फाइनलमा पुग्न दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

March 4, 2026 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
काठमाडौं । आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज  साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै छन्। भारतको कोलकतास्थित इडेन गार्डेनमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ। जारी विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड दोस्रोपटक...बाँकी

गाडीमा शंकास्पद वस्तु भेटिएपछि पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरि पक्राउ

March 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
पर्सा । पर्साको पर्सागढी नगरपालिका–३ बडनियार चोकमा चेकजाँचको क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)उमेदवार सवार गाडीमा शंकास्पद वस्तु फेला परेको छ । प्रहरीका अनुसार राति करिब ११ बजे चेकजाँचका क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पर्सा...बाँकी

जसपाका उम्मेदवार नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

March 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका एक उम्मेदवार सिराहाबाट नगदसहित पक्राउ परेका छन्। सिराहा क्षेत्र नम्बर ३ का जसपाका उम्मेदवार अशेश्वर यादव गएराति नगदसहित पक्राउ परेका मधेस प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा...बाँकी

इजरायलद्वारा इरानका सयौँ क्षेप्यास्त्र प्रक्षेपण केन्द्रहरू ध्वस्त पारेको दाबी

March 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । इजरायली रक्षा बलले इरानमा लगभग ३०० वटा क्षेप्यास्त्र प्रक्षेपण केन्द्रहरू नष्ट गरेको दाबी गरेको छ । लेबनानमा धेरै लक्ष्यहरूमा प्रहार गरेको टेलिग्राम म्यासेजिङ एपमा जारी गरिएको नयाँ अपडेटमा उल्लेख छ । “गत २४...बाँकी

मध्यपूर्व तनाव : इरानमा हालसम्म ७८७ जनाको मृत्यु

March 3, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । इजरायल र अमेरिकाको सैन्य हमलामा परी इरानमा ७४२ जनाको मृत्यु भएको दाबी गरिएको छ । इरानको रेड क्रिसेन्ट सोसाइटीलाई हवाला दिँदै इजरायल-अमेरिकाको हमलामा परी ७८७ इरानी नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्...बाँकी

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनालाई स्वतः नवीकरण गर्ने

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । कतारले सबै श्रेणीका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने भएको छ । कतारको आन्तरिक मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै म्याद सकिएका वा सकिन लागेका सबै प्रकारका प्रवेश भिसा २८ फेब्रुअरी...बाँकी

हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए, दूतावास भन्छ : राख्ने स्रोत छैन

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हज र उमराहको निम्ति खाडी राष्ट्र साउदी अरेबिया गएका ३६ नेपाली उतै रोकिएका छन् । अमेरिकारइजरायल र इरानबीचको युद्ध मध्यपूर्व तथा खाडी क्षेत्रमा फैलिएपछि हजयात्रामा गएका ३६ नेपाली उतै रोकिन बाध्य भएका हुन्...बाँकी

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ जना पक्राउ

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ नै स्थायी ठेगाना भएका...बाँकी

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन अदालतको आदेश

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै...बाँकी