March 6, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । चितवन क्षेत्र नम्बर २ को पछिल्लो मतगणनाको विवरण सार्वजनिक भएको छ। ६६२३ मत गणना गरिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २८०१ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका अस्मिन घिमिरेले १२५९ मतका साथ पच्छ्याइरहेका...बाँकी March 6, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् । मतगणनाको प्रारम्भिक नतिजाअनुसार सोविताले ९२५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले ६७९ मत पाएकी छन् ।...बाँकी March 6, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
भरतपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । प्रारम्भिक गणनामा एमाले उम्मेदवारभन्दा पछि परेका रविले पछिल्लो मतगणनामा एमाले उम्मेदवार अस्मिन घिमिरेलाई उछिनेका छन् । रविले एक...बाँकी March 6, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । सर्वाधिक चासोको साथ हेरिएको झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता कायम गरेका छन्। बालेनले सुरुमै ओलीलाई ८१४ मतले पछि पारेका हुन्। मतगणनाको पछिल्लो...बाँकी March 5, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताएकी छिन्। मतदान सम्पन्न भएपछि उनले भनेकी छिन्, ‘हामी चाँडै सत्ता हस्तान्तरण गर्छौं किनभने नयाँ सरकारसँग युवाको धेरै अपेक्षाहरू छन्।’ बीबीसी नेपाली...बाँकी March 5, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको भन्दै कांग्रेसले आभार, सम्मान र बधाई ज्ञापन गरेको छ...बाँकी March 5, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ । आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए । यद्यपि पूरा विवरण...बाँकी March 5, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सातसल्ले मतदान केन्द्रमा बिहीबार स्थानीयको एक मत पनि नखसी मतदान सकिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि भएको मतदानमा सो क्षेत्रका स्थानीयले बहिष्कार गरेका हुन् । स्थानीयहरूले निर्वाचन बहिष्कार गरेका...बाँकी March 5, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
झापा । झापा ५ मा ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार ६५ प्रतिशत मत खसेको छ । ५ का निर्वाचन अधिकृत विदुर कार्कीले दिएको जानकारीअनुसार ६५ प्रतिशत मतदान भएको...बाँकी March 5, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत आज भएको मतदानका लागि निर्धारित समय सकिएको छ। बिहान ७ बजेदेखि देशैभरि भएको मतदानका लागि निर्धारित समय सकिएको हो। मतदानका लागि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो। सो...बाँकी