आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा आगलागी

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ललितपुरको पुल्चोकलस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी भएको छ। मंगलबार अपराह्न दाउरा थकाली रेस्टुरेन्टको माथिल्लो तलमा आगलागी भएको हो। आगलागीको कारण खुलेको छैन। अहिले आगो निभाउने प्रयास भइरहेको छ। आगो निभाउन दमकल र सुरक्षाकर्मी...बाँकी

निर्वाचन नहुने अफवाह फैलाएको आरोपमा ज्योतिषी पक्राउ

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । यही फागुन २१ गते निर्वाचन नहुने भन्दै अफवाह फैलाएको आरोपमा मंगलबार (फागुन १९) प्रहरीले एक ज्योतिषीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ज्योतिषी पण्डित रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको हो...बाँकी

दुबई र आबुधावी विमानस्थल आंशिक खुला

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं । खाडी क्षेत्रमा चर्किएको युद्धका कारण बन्द दुबई र आबुधावीका विमानस्थल आंशिक खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बेलायती सञ्चारमाध्यम बीबीसीका अनुसार आज यी दुई विमानस्थलबाट लन्डन, मस्को, पेरिस लगायत गन्तव्यका लागि जहाज उडेका छन्...बाँकी

खाना बनाउँदै गर्दा बेहोस भएका निर्वाचन प्रहरीको उपचार क्रममा मृत्यु

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कञ्चनपुरमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ। पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको मंगलबार उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी...बाँकी

नयाँ बानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्य

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । उनी सरकारी कर्मचारी रहेको खुलेको छ । मंगलबार (फागुन १९)बिहान सिभिल अस्पतालअगाडि प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार बद्री कोइरालालाई बा२क...बाँकी

सुर्खेतमा फेला परेको शंकास्पद बस्तुभित्र गोभर, नुन, माटो र बालुवा

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार
सुर्खेत । सुर्खेतको छिन्चु-जाजरकोट सडकखण्डमा फेला परेको शंकास्पद बस्तुभित्र भेटियो गोभर, नुन, माटो र बालुवा भेटिएको छ। मंगलबार बिहान भेरीगंगा नगरपालिका-११ को राताचौर नजिकै शंकास्पद बस्तु फेला परेको थियो। छिन्चुमा भेटिएको भनिएको प्रेस कुकुर बमभित्र...बाँकी

मनमोहन अस्पतालमा उपचाररत घाइतेको मृत्यु भएपछि तनाव

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका अफन्तले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अस्पताल परिसरभित्र तनावको स्थिति सिर्जना भएको छ । उपचारमा राम्रो ध्यान नदिँदा घाइतेको मृत्यु भएको आरोप मृतकका...बाँकी

बहराइनमा अमेरिकी हवाई अड्डा ध्वस्त पारियो : इरान

March 3, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । इरानले बहराइनस्थित अमेरिकी हवाई अड्डा (एयरबेस)मा हमला गरेको छ। इरानको रिभोलुसनरी गार्ड कोर्प्ससँग सम्बद्ध फार्स समाचार एजेन्सीले जारी गरेको भिडिओमा त्यहाँ रकेट प्रहार गरिएको देखिन्छ। रिपोर्टमा गरिएको दाबीअनुसार ड्रोन र मिसाइल आक्रमणले बहराइनको...बाँकी

चन्द्रग्रहण आज, नेपालबाट एक घण्टा देखिने

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज (फागुन १९) बेलुका ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । ग्रहणले मंगलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने नेपाल पञ्चांग निर्णायक...बाँकी

सुकेधारा र नैकापमा गाडीमा आगजनी, घटनास्थलमा दुर्गा प्रसाईं समूहको पर्चा फेला

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । काठमाडौँका अलग-अलग स्थानमा दुईवटा गाडीमा आगजनी गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार सुकेधारा र नैकापमा गाडीमा आगो लगाइएको हो। ‘सुकेधारामा बा ७ च १४०१ नम्बरको मारुती...बाँकी