इरानी मिडियाले गर्यो वरिष्ठ राजनीतिक र सैन्य अधिकारीको मृत्युको खबर अस्वीकार
February 28, 2026 | Posted by Pradip Nepali | अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । इजरायल र अमेरिकाको आक्रमणमा वरिष्ठ इरानी राजनीतिक अधिकारीहरू र सेना प्रमुख मारिएको दाबी गरिएका खबरहरूलाई इरानको सरकारी मिडियाले अस्वीकार गरेका छन् इरानका राष्ट्रपति मसुद पेजेस्कियनका कार्यकारी उप(प्रमुख मोहम्मद जफर काएम्पनाहले एक्समा एक पोस्ट...बाँकी








