March 1, 2026 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार
काठमाडौं । इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाले ज्यान गुमाएका छन् । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदन अनुसार, आक्रमणमा परी नेपाल, पाकिस्तान र...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित देशका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री बालानन्द शर्माले...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो । आइतबार मात्रै...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार,
समाचार
काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा १७ लाख २९ हजार २८८ नेपाली रहेको जनाउँदै उनीहरूको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाएको छ । शनिबार बिहानबाट सुरु भएको अमेरिकारइजरायल र इरानबीचको युद्ध मध्यपूर्वमा विस्तार भएपछि आइतबार पत्रकार सम्मेलन...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । मध्यपूर्वमा तनाव बढेसँगै सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति दिन तत्कालका लागि स्थगित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मध्यपूर्वमा उत्पन्न पछिल्लो विषम परिस्थितिका कारण जोखिम...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाली सेनाले निर्वाचनको अवधिमा आफ्नो भूमिका परिवर्तन नभएको स्पष्ट पारेको छ । मतपेटिका ढुवानी सेनाले गर्ने भन्दै केही पार्टी तथा राजनीतिक दलका नेताकार्यकर्ताले प्रस्न उठाएपछि नेपाली सेनाले यस बारेमा आफ्नो धारणा स्पष्ट पारेको...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई थप शक्तिले प्रहार गर्ने चेतावनी दिएका छन्। आइतबार ट्रुथ सोसियलमा पोष्ट गर्दै इरानमाथि थप शक्तिले प्रहार गर्ने चेतावनी दिएका हुन्। ‘इरानले कडासँग आक्रमण गर्ने, अहिलेसम्मकै कडासँग आक्रमण गर्ने...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा (एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश पहिले भन्ने भावना आवश्यक रहेको बताएका छन् । आज भिडियो सन्देश जारी गर्दै उनले अब बनाउने बाटो रोज्ने कि भत्काउने भन्ने स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन्...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार,
समाचार
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई भ्रम फैलने किसिमका तस्बिररभिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको छ । “यहाँको सुरक्षा स्थितिको बारे भ्रम फैलिने किसिमले तस्बिररभिडियो खिची पोस्ट नगर्न यूएईमा...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा मिसाइल बर्सिँदा आफू रातभरि निदाउन नसकेको बताएका छन्। आइतबार बिहानीपख फेसबुकमा स्ट्याटस लेख्दै ओलीले आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृश्यले रातभरि निद्रा नपरेको बताएका हुन्। आज तपाईंहरूलाई...बाँकी