March 1, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
तेहरान । अमेरिका र इजरायलले गरेको संयुक्त हवाई हमलामापरी इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको मृत्युभएपछि इरान र इजरायल–अमेरिकाबीचको तनाव झनै उत्कर्षमा पुगेको छ। इरानी एलिट सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सुले इस्लामिक गणतन्त्र इरानको...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । संयुक्त राज्य अमेरिका र इसराइलको आक्रमणबाट रानमा कम्तिमा १३३ जना नागरिकको मृत्यु भएको छ। इरानमा मानवअधिकारसँग सम्बन्धित अमेरिकी समाचार संस्था एचआरएएनएकाले कम्तिमा १३३ जना मारिएको र २०० भन्दा बढी घाइते भएको जनाएको छ।...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेस प्रवेश गरेका छन् । बिक र बस्नेतसहितका नेताहरु रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार
काठमाडौं । आइतबार सुनको तोलामा ५ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो । प्रसाईंको पारिवारिक स्रोतका...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । अमेरिकी आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेनईको मृत्यु भएको पुष्टि भएको छ l। इरानी सरकारी टेलिभिजनले खामेनीईको मृत्युको पुष्टि गरेको हो । उनको शोकमा सरकारले देशव्यापी रूपमा ४० दिने सार्वजनिक शोकको...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । इरानका सञ्चारमाध्यम तस्निम र फार्स समाचार एजेन्सीले देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि गरेका छन्। उनीहरूका अनुसार इजरायल-अमेरिकाको आक्रमणमा खामेनीसँगै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन्। यद्यपि इरानी...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । इजरायल र अमेरिकाको आक्रमणमा वरिष्ठ इरानी राजनीतिक अधिकारीहरू र सेना प्रमुख मारिएको दाबी गरिएका खबरहरूलाई इरानको सरकारी मिडियाले अस्वीकार गरेका छन् इरानका राष्ट्रपति मसुद पेजेस्कियनका कार्यकारी उप(प्रमुख मोहम्मद जफर काएम्पनाहले एक्समा एक पोस्ट...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार
काठमाडौं । मध्यपूर्वको हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यो क्षेत्रका अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका उडान रद्द भएका छन्। सारजहा, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी र दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । भारतीय आयल निगमबाट बढेर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ । निगमका अनुसार, पेट्रोलमा...बाँकी