Skip

Hamro Sanchar

दाङ ३ मा रास्वपाका कमल सुवेदी विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २३ गते


दाङ । दाङ ३ मा रास्वपाका कमल सुबेदी विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९४ मतान्तरले हराउदै सुबेदीले जित निकालेका हुन ।

सुबेदीले ४४ हजार दुईसय ४८ मत प्राप्त गर्दा गिरीले १६ हजार चारसय ५३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार एक सय ९५ मत प्राप्त गरेका छन् भने चौथोमा नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार ३२८ मत प्राप्त गरेका छन् ।

दाङ ३ मा ८८ हजार २७६ सय मत खसेको थियो ।

 


प्रतिकृया दिनुहोस्