Skip

Hamro Sanchar

बैतडीमा कांग्रेसका चतुरबहादुर चन्द पराजित, रास्वपाका भण्डारीको विजय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २४ गते


काठमाडौं । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी विजयी भएका छन्।

उनले २२ हजार १३४ मत प्राप्त गरी जितेका हुन्।

यस क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरेका छन्।

चन्द नेपाल क्रिकेट संघका अध्यक्ष समेत हुन् ।


प्रतिकृया दिनुहोस्