आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार

इजरायली हमलामा इरानका रक्षामन्त्री र रिभोल्युसनरी गार्ड्स प्रमुख मारिएको दाबी

February 28, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । इजरायली सैन्य हमलामा इरानका रक्षामन्त्री मारिएको दाबी गरिएको छ । शनिबार गरिएको हमलामा इरानका रक्षामन्त्री अमिर नासिरजादेह र इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्स (आइआरजीसी)का कमान्डर मोहम्मद पाकपोर मारिएको विश्वस्त स्रोतलाई हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चार...बाँकी

बीबीसीको डकुमेन्ट्री बजाएर हिड्ने गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

February 28, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी बीबीसीले बनाएको डकुमेन्ट्री जनकपुरधाममा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता पक्राउ परेका छन्। आज साँझ प्रहरीले एलईडी सेटसहित भारतीय नम्बर प्लेटको गाडी र रास्वपा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। दुई...बाँकी

मध्यपूर्वको तनावप्रति ओलि, प्रचण्ड र गगनको दलको चिन्ता

February 28, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई आग्रह गरेको छ। अमेरिका र इजरायले इरानमाथि सैन्य आक्रमण गरेका छन्। त्यसको जवाफमा इरानले पनि मध्यपूर्वमा रहेका...बाँकी

इरानको विद्यालयमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या ४० पुग्यो

February 28, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ४० पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४०...बाँकी

यूएईमा रहेका नेपालीलाई दूतवासको आग्रह : अनावश्यक यात्रा नगर्नु

February 28, 2026 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र उच्च...बाँकी

इरानको विद्यालयमा भएको आक्रमणमा मृत्यु हुने विद्यार्थीको संख्या २४ पुग्यो

February 28, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या २४ पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या २४...बाँकी

प्रत्यक्ष कार्यकारीको माग पूरा भएको छैन, संविधान परिमार्जन गर्छौँ : प्रचण्ड

February 28, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा आफ्नो पार्टीले नछाडेको बताएका छन् । आज रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड त्यो मुद्दा चुनावपछि संविधान संशोधन गरेर पूरा गर्ने...बाँकी

प्रलोपाले गोरखामा कांग्रेसलाई सघाउने

February 28, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
गोरखा । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उमेदवारलाई सघाउने भएको छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आबद्ध प्रलोपाले गोरखामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको हो । समानुपातिकतर्फ भने आफ्नै...बाँकी

इरानको विद्यालयमा इजरायली आक्रमण, ५ जनाको मृत्यु

February 28, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । दक्षिण इरानको होर्मोज्गान प्रान्तस्थित मिनाब सहरको प्राथमिक विद्यालयमा इजरायलले आक्रमण गरेको छ। उक्त आक्रमणमा पाँच विद्यार्थीको मृत्यु भएको अलजजिराले जनाएको छ ।...बाँकी

हर्कको व्यंग्य : घण्टी बजाउँदै आएको दल नयाँ होइन

February 28, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ राजनीतिक शक्ति नभएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले रास्वपाले पहिलो टेस्टमै टर्रो स्वाद दिएको...बाँकी