November 14, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका उनी निकट एक नेताले पुष्टि गरेका छन् । उनी १० कात्तिकमा पत्नी डा.आरजु राणा देउवाका...बाँकी November 14, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको वर्तमान सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । भदौ २३ र २४ गतेको विध्वंसबाट गठन भएको गैह्रलोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु नहुने अध्यक्ष ओलीको भनाइ...बाँकी November 14, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । हङकङ ट्रान्जिट भएर यात्रु गर्ने नेपाली राहदानी बाहकलाई अबदेखि ट्रान्जिट भिसा लिनु नपर्ने भएको छ। १५ नोभेम्बर (भोलि)देखि लागु हुनेगरी हङकङ सरकारले उक्त निर्णय गरेको हो। यो सँगै अब हङकङ ट्रान्जिट हुँदै नेपालबाट...बाँकी November 14, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले आज सूचना जारी गर्दै प्रतिनिधि...बाँकी November 14, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एक मात्र बाधक रहेको टिप्पणी गरेका छन् । उनले अन्तरिम सरकारले घोषणा गरेको निर्वाचन अरू कुनै कारणले...बाँकी November 14, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ दल गठन गरेर चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्न उचित नहुने टिप्पणी गरेका छन् । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका मन्त्री कुलमान घिसिङतर्फ इङ्गित...बाँकी November 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर २७ गते पार्टीको विशेष महाधिवेशन गर्नका लागि प्रस्ताव गरेका छन् आज पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यो मिति प्रस्ताव गरेका हुन् ।...बाँकी November 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सभामुख मण्डलले पदीय आचरण पालना नगरेको भन्दै प्रदेशसभामा रहेका सात दलले उक्त प्रस्ताव दर्ता गराएका हुन्। सो प्रस्तावमा नेपाली कांग्रेस, जसपा नेपाल,...बाँकी November 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । जनमत पार्टी विभाजनविरुद्ध सीके राउतले दायर गरेको रिटमा सर्वोच्च अदालतले जनस्वराज पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गरिदिएको छ । आज सर्वोच्चका न्यायाधीशत्रय सपना प्रधान मल्ल, सुनीलकुमार पोखरेल र मेघराज पोखरेलको पूर्ण...बाँकी November 13, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा विरोध गरे पनि पछि त्यसैलाई स्वीकार्दै अघि बढेर आफूले गल्ती गरेको महसुस अहिले भएको बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकअन्तर्गत आज धारणा राख्नेक्रममा उनले विभिन्न घटनाको उदाहरण...बाँकी