
काठमाडौं । तेह्रथुममा नेकपा एमालेका भानुभक्त ढकालले प्रारम्भिक अग्रता लिएका छन्।
उनले १२६२ मत पाउँदा नेपाली कांग्रेसका उम्मदेवारले १२४४, रास्वपाले १२४९ र श्रम संस्कृति पार्टीका उम्मेदवार ६७२ मत ल्याएका छन्।
तेह्रथुममा नेकपा एमाले र रास्वपाको प्रतिस्पर्धा देखिएको छ।
अहिले तेह्रथुमको छथर १ र २, लालीगुराँस नगरपालिका १, म्याङ्लुङ नगरपालिका १, मेन्छेयाम १ र २ को मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।













