आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

बालेनले ३० हजारले जित्ने कुरा सपना मात्रै : ओलि

February 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सरकार भन्ने आशयको टिप्पणी गरेका छन् । बिहीबार झापा-५ मा पत्रकारसँग कुराकानी गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । चुनावी कार्यक्रमकै दौरानमा...बाँकी

शक्ति बस्नेत, निकोलस र श्रम संस्कृतिलाई २५ हजार जरिबाना

February 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले दुई उमेदवार र एक पार्टीलाई २५ हजार जरिबाना गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघनमा जरिबानाको निर्णय भएको आयोगका कानुन अधिकृत मोहन जोशीले जानकारी दिए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जाजरकोट–१ का...बाँकी

धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

February 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बिहीबार बास्तोलालाई रिहा गर्न बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो।...बाँकी

गगन थापाको आग्रह : नयाँको भुलभुलैयामा नपर्नु

February 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापाले नयाँको भुलभुलैयामा नपर्ने आग्रह गरेका छन्। बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले नयाँ मात्रै भनेर केही नहुने तर्क गरे। यसअघि कर्णालीबाट माओवादी पनि नयाँ भनेरै...बाँकी

 गगन थापाकाे आश्वासन : ०७४ यताका वर्ष दुर्भाग्यपूर्ण, ०८२-८७ स्वर्णिम काल बनाउँछौँ

February 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले २०७४ देखि यताका आठ वर्ष नेपालको राजनीतिमा दुर्भाग्यपूर्ण अवधि रहेको टिप्पणी गरेका छन् । बिहीबार कर्णाली प्रदेशको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले २०७२ को संविधान कार्यान्वयन गर्नुपर्ने...बाँकी

रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु

February 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा क्षेत्र नम्बर ५ का पार्टी उम्मेदवार रञ्जित तामाङलाई फोन गरेका छन् । बिहीबार संयोजक प्रचण्डले तामाङलाई...बाँकी

बालेन, रवि, हर्क र कुलमानलाई महावीरको सुझाव : राजनीति नै गर्ने हो भने झगडा नगर, संयुक्त मोर्चा बनाउ

February 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । पूर्व शिक्षामन्त्री तथा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनले नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था आए आफू पनि स्वतन्त्र रूपमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने...बाँकी

राजु राईले छाडे रास्वपा, भन्छन् : पार्टी हाइज्याक भयो

February 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजु राईले पार्टी छाडेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण लगाउनु होू लेखेका छन् ।...बाँकी

निर्वाचनको दिन आन्तरिक र वाह्य हवाई उडान नरोकिने

February 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा वाह्य दुवै हवाई उडान यथावत सञ्चालन गर्न दिइने भएको छ । निर्वाचन आयोगले निर्वाचन सुरक्षा तथा मतदान प्रक्रियामा आवश्यक सहजीकरण सम्बन्धमा विभिन्न निर्णय गरेको छ...बाँकी

रास्वपा नवलपरासी सभापति ठकुरी कांग्रेस प्रवेश

February 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई कांग्रेस प्रवेश गराएर खादामालाले स्वागत गरे । नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरी...बाँकी