७५ जिल्लामा पुर्याइयो निर्वाचन सामग्री र मतपत्र
February 25, 2026 | Posted by Pradip Nepali | मुख्य समाचार, राजनीति
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ । काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याइएको निर्वाचन आयोगले जनाएको छ । ‘पहिलो हुने निर्वाचित...बाँकी








