February 24, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । निवर्तमान सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध घृणा फैलाउने नियतले भ्रमित पार्ने अभिव्यक्ति दिएको आरोप लगाएका छन् । झापाको बिर्तामोडमा मंगलबार आयोजित पार्टीको चुनावी कार्यक्रममा लामिछानेले घिमिरेलाई ‘जनताको आवाज...बाँकी February 24, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । मतदान सकिएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गरिने भएको छ । निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका संकलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका...बाँकी February 24, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको मानव अधिकारप्रतिको प्रतिबद्धता अटल रहेको स्पष्ट पारेकी छन्। संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले विश्वले सामना गरिरहेका जलवायु परिवर्तन, द्वन्द्व र विपद् जस्ता जटिल संकटका...बाँकी February 24, 2026 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्री भण्डारी ‘साम्बा’लाई उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले साम्बाको उपचारका लागि खेलाडीको उपचार कोषमा ५ लाख रुपैयाँ...बाँकी February 23, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । वीरगञ्जमा कर्फ्यू हटाएर निषेधाज्ञा लगाइएको छ । समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू हटाइ निषेधाज्ञा जारी गरेको हो । पछिल्लो परिस्थितिलाई मध्यनजर जनाउँदै...बाँकी February 23, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले रास्वपाको सरकार बनेपछि २०४६ सालपछिका सबै काण्डहरुको छानबिन गर्ने बताएका छन्। सोमबार (आज)हेटौँडामा चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले फागुन २१ पछि बन्ने रास्वपा सरकारले सबै...बाँकी February 23, 2026 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्री भण्डारी ‘साम्बा’ले उपचारको लागि सहयोग मागेकी छन्। चोटको कारण पछिल्लो सात सातादेखि मैदान बाहिर रहेकी साम्बाले सोमबार सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरेकी हुन्। साम्बाले फेसबुकमा लामो...बाँकी February 23, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सिंगो देश विकास गर्ने जिम्मा आफ्नो भएको बताउँदै ढुक्क रहन आग्रह गरेका छन्। सोमबार झापामा नेशनल भोलेन्टियर्स फोर्स कोशी कमान्ड घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश...बाँकी February 23, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो बन्ने जिकिर गरेका छन् । सोमबार झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले जति पटक आफूले सरकार छाड्यो त्यतिबेला...बाँकी February 23, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा (एमाले) की निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन्। सोमबार सिरहाको गोलबजारमा आयोजित कार्यक्रमबीच थपलियासहितका एमाले नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका हुन्। उनीहरूलाई रास्वपाका नेता पुरुषोत्तम...बाँकी