आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

सही कुराका लागि मात्रै मैले जिद्दी गरेको हुन्छु : ओली

February 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू सधैँ सही कुराका लागि मात्रै अडिग रहने गरेको दाबी गरेका छन् । आफ्नो किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको हुटहुटी बोकेर हिँडेको बताउँदै ओलीले पञ्चायत र राजतन्त्र फाल्ने...बाँकी

रास्वपा मकवानपुरका संस्थापक सभापति पराजुली फेरि कांग्रेसमै फर्किए

February 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पनि पार्टी परित्याग गरेका छन्। रास्वपा जानुअघि कांग्रेसमा रहेका पराजुली पुनः कांग्रेसमै फर्किएका हुन्। सोमबार बिहान सर्लाहीमा कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई कांग्रेसमा स्वागत...बाँकी

बालेनको बाचापत्र : झापा ५ को सुकुमवासी समस्या १००० दिनमा समाधान गर्ने

February 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका छन्। रास्वपाबाट झापा ५ मा उम्मेदवार रहेका शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन्। उनले भूमि व्यवस्थापन गर्न १०० दिनमा आयोग बनाउने...बाँकी

मध्यराति धादिङमा बस दुर्घटना : १९ जनाको मृत्यु

February 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै गएराति भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार१ महिला र १ पुरुष विदेशी नागरिकको उपचारको क्रममा...बाँकी

वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु

February 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार (फागुन ११) बिहान ९ः४५ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् । अर्को आदेश...बाँकी

लिचीबारी घुस प्रकरण : रन्जिता श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आदेश

February 22, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । पोखराको लिचीबारी जग्गा सट्टपट्टासम्बन्धी भ्रष्टाचार प्रकरणमा मुछिएकी पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटी तारिखमा राख्न विशेष अदालतबाट आदेश भएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले आइतबार (फागुन...बाँकी

रास्वपालाई निर्वाचन आयोगले भन्यो : घण्टी नबजाउनु

February 22, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अबदेखि आफ्नो चुनाव चिह्न घण्टी बजाउँदै भोट माग्न नपाउने भएको छ । आइतबार निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नरनगराउन आग्रह गरेको छ...बाँकी

प्रचण्डको दाबी : एमालेसहितको बृहत् कम्युनिस्ट एकता हुन्छ

February 22, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले मुलुकका छरिएर रहेका कम्युनिस्ट शक्तिहरू पुनः एकीकृत हुने दाबी गर्दै एमालेसहितको बृहत् एकताको आधार तयार भइरहेको बताएका छन्। कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार...बाँकी

बालेन लक्षित ओलिको टिप्पणी : पालिका चलाउन नसक्नेलाई प्रधानमन्त्री बनाउने रे

February 22, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चलाउन नसक्नेले देश चलाउँछु भन्दै हिँडेको बताएका छन्। आइतबार झापामा आयोजित एक कार्यक्रममा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई लक्ष्य गर्दै पालिका चलाउन...बाँकी

कीर्तिपुरका पूर्वमेयर र पूर्ववडाध्यक्ष नेकपा प्रवेश

February 22, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्वमेयर रमेश मर्हजन र वडा नं.६ का पूर्ववडाध्यक्ष नुच्छे मर्हजन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता बामदेव गौतमलगायत नेताहरूले...बाँकी