Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा आगलागी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १९ गते


Advertisement

काठमाडौं । ललितपुरको पुल्चोकलस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी भएको छ।

मंगलबार अपराह्न दाउरा थकाली रेस्टुरेन्टको माथिल्लो तलमा आगलागी भएको हो। आगलागीको कारण खुलेको छैन।

अहिले आगो निभाउने प्रयास भइरहेको छ। आगो निभाउन दमकल र सुरक्षाकर्मी पुगेका छन्।


प्रतिकृया दिनुहोस्