Skip

Hamro Sanchar

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, २ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ३ गते


Advertisement

भद्रपुर । झापाको बाह्रदशी गाउँपालिका–५, चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।

दुर्घटनामा बाह्रदशी–५, चकचकीका गोपाल ताजपुरिया र सोही पालिकाको बुट्टावारीका अशोक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष पाठकले जानकारी दिए । यो दुर्घटना बुधबार (मंसिर २) रातिको हो ।


प्रतिकृया दिनुहोस्