February 22, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । संखुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७:३१ बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पले...बाँकी February 22, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार
काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो...बाँकी February 21, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक शक्तिहरूलाई ‘क्षणिक हावाहुरी’ को संज्ञा दिँदै उनीहरूको आयु समाप्त भएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीको चुनावी...बाँकी February 21, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने निर्वाचनपछि आफ्नै पार्टीले मुलुकको नेतृत्व लिने दाबी गरेको छ । एमालेले आफ्नो पार्टी पहिलो बन्ने र मुलुकको नेतृत्व लिने पनि बताएको हो । शनिबार पार्टी केन्द्रीय...बाँकी February 21, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
सुनसरी । सुनसरीको भोक्राहामा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले लाठीचार्ज गरेको छ। आज बिहान साढे ११ बजे भोक्राहा नरसिंह गाउँपालिका-४मा सुनसरी-४ का कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभामा जाने...बाँकी February 21, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालेको र सोही अनुसार विभिन्न अराजक गतिविधि गर्न थालेको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले रास्वपाका पछिल्ला...बाँकी February 21, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
रौतहट । रौतहटमा आज कर्फ्यु लगाइएको छ। गौर नगरपालिका-६, सनगढा गाउँमा दुई समुदायबिचको विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। रौतहट जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशअनुसार आज दिउँसो १ बजेदेखि...बाँकी February 21, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामरा हराएका छन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका छन्।...बाँकी February 21, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । बलरा नगरपालिकाका पूर्वमेयर अभयकुमार सिंह नेपाली राजनीतिमा नयाँ समीकरणसहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० का नेता रहेका सिंहलाई कांग्रेसका सभापति गगनकुमार थापाले गएराति औपचारिक रूपमा पार्टीमा...बाँकी February 21, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । दाङको तुलसीपुरमा नेकपा एमालेको झन्डा जलाएको आरोपमा थप दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका–६ का २४ बर्षीय बिक्रम परियार र तुलसीपुर – ४ का रमेश राना मगरलाई राति...बाँकी