
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मतदान गरेका छन्।
बिहीबा बिहान उनले काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण स्कुल मतदान केन्द्रमा मतदान गरेका हुन्।
बालेन आफै भने झापा-५ मा प्रतिनिधि सभा सदस्यका लागि उम्म्दवार छन्। यद्यपि उनी काठमाडौंका मतदाता हुन् ।


















