Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

महावीर भन्छन् : उम्मेदवारले पैसा बाँडेर भोट माग्छन् भन्छन्, मलाई त उल्टै मतदाताले पैसा दिइरहेका छन्

February 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले मतदाताले नै आफूलाई चुनावी खर्च उठाइदिने गरेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– भोट माग्न गाउँ गाउँ...बाँकी

केपी ओलीको जिकिर : देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ

February 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शमौ ओलीले देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको जिकिर गरेका छन्। प्रतिनिधि सभाको निर्वाचनका लागि बिहीबार एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशलाई प्रयोगशाला बनाउन खोजिएको जिकिर गरेका हुन्।...बाँकी

मध्य राति तीनवटा मोटरसाइकल ठोक्किँए, दुई जनाको मृत्यु

February 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सर्लाही । सर्लाहीमा तीनवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बुधबार राति ८ बजे सर्लाहीको इश्वरपुर नगरपालिका-१३ बाके-संग्रामपुर सडक खण्डको ठिल्ला नजिक तीनवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी...बाँकी

एकैदिन तोलामा ४३ सय रूपैयाँ बढ्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच ?

February 19, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार)सुनचाँदीको मूल्य बढेको छ। गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ यसदिन भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ...बाँकी

प्रतिज्ञापत्रबारे कांग्रेस सभापति थापा खुला प्रश्नोत्तर कार्यक्रम गर्दै

February 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज (बिहीबार) खुला प्रश्नोत्तर कार्यक्रम राखेको छ । धनुषाको जनकपुरमा बुधबार सार्वजनिक भएको प्रतिज्ञापत्रबारे सभापति गगनकुमार थापाले काठमाडौंको राष्ट्रिय सभागृहमा खुला प्रश्नोत्तर...बाँकी

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

February 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । बिहान ११ः१५ बानेश्वरको एभरेस्ट होटलबाट एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।...बाँकी

लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ : प्रधानमन्त्री कार्की

February 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छिन्। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि २०१५ सालमा...बाँकी

एमाले गरिब र मजदुरको पक्षमा छ : अध्यक्ष ओली

February 19, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सधैँ गरिब, विपन्न र मजदुर वर्गको हितमा उभिएको दाबी गरेका छन् । झापाको दमकमा आयोजित सिटी रिक्सा चालकहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले...बाँकी

कांग्रेसको प्रतिज्ञा पत्रबारे सभापति थापासँग बिहीबार काठमाडौँमा खुल्ला प्रश्नोत्तर हुने

February 18, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ। बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन्। भोलि बिहीबार दिउँसो...बाँकी

गगन थापाको प्रतीज्ञा : अब कसैले नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैन

February 18, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजा जनकले जस्तै पार्टीले गरेको प्रतिज्ञाबाट एक इन्च पछि नसर्ने बताएका छन् । बुधबार (फागुन ६) जनकपुरधाममा आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै सभापति थापाले आफू कुनै बाचा, घोषणाभन्दा पनि...बाँकी